छैठौ रेसुंगा कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारि पुरा , उपस्थितिको लागि सबैमा अनुरोध

2091

गुल्मी सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित छैठौं रेसुंगा कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको छ l गत हप्ता टाइसिट सहित खेलाडी टिम दर्ता गरेको समितिले भोलिको खेलमा १९ टिम बीच प्रतिशपर्दा हुने बताएको छ l
बिहान ९ बजे देखि शुरु हुने उक्त प्रतिसपर्दात्मक खेलमा उपश्थित  भै भरपुर मनोरंजन लिन कोरिया वासी नेपाली हरुलाई आयोजक कमिटि गुल्मी सम्पर्क समितिले अनुरोध समेत गरेको छ l
साथै खेल आयोजना हुने हलमा टिपिकल नेपाली खानाको पनि ब्याबस्था गरिएको समितिले जनाएको छ
स्थान: 월곡인조잔디축구장
성북구 하월곡동 산
जाने तरिका : 월곡역 6 नम्बर लाईन,
미아 사거리 बाट टेक्सीमा ३ हज़ार वन,
दोंदेमुन बाट टेक्सीमा ७ हज़ार वन लाग्नेछ ।

 

प्रतिक्रियाहरू