“प्रबासी भुमिमा बाग्लुङेहरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता “ भन्ने मूल नाराका साथ नयाँ बर्ष सन २०१९ को शुभकामना आदान प्रदान सहित राष्ट्रिय लोक गायक सुर्य खड्का र लोक गायिका रितु थापा मगर तथा स्थानिय कलाकार साथै Dj धमाका को साथमा बाग्लुङ सम्पर्क समिती कोरियाले नया बर्ष बिसेष कार्यक्रम गर्ने भएको छ l ” बाग्लुङ न्यू इयर साँगितिक साझ ” कार्यक्रममा उपस्थितिको लागि कोरियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरु लाइ समितिले हार्दिक निमन्त्रणा समेत गरेको छ ।
कार्यक्रम वारे थप जानकारी
मिती : २९ डिसेम्बेर २०१८ (शनिबार)
समय : बेलुका ८ :०० बजे देखी बिहान ५ बजे सम्म
स्थान :seoul Metro line no. 5 답십리역 1 번출구 (तुङ्देमुन बाट गाडीको ब्यबस्था)
प्रतिक्रियाहरू