मेगा बैंक ले दियो यस्तो सुबिधा , कोरिया बाटै खाता खोलि १३ प्रतिशत सम्म ब्याज प्राप्त गर्न सकिने

2918

मेगा बैंक नेपाल लिमिटेडले कोरियामा रहेका नेपालीहरुको सुबिधा लाइ मध्यनजर गर्दै कोरिया बाटै खाता खोलि  मुद्दतीमा बार्षिक १३ प्रतिशत सम्म ब्याज प्रदान गर्ने  जनाएको छ l कोरियामा रहेको जि-मनी ट्रान्सफरका हरेक शाखा बाट खाता खोलि उक्त सुबिधा लिन सकिने बैंक प्रतिनिधि तुल्सी दाहालले  बताए l
मेगा बैंक नेपाल लिमिटेडले  कोरिया स्थित जिमानी ट्रान्स संग सहकार्य गरि बिगत छ महिनादेखि सम्पूर्ण बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ l यसको अलावा बैंकले  कोरिया बाट विभिन्न प्रकार को लोनको परामर्श प्रदान गर्दै आइरहेको छ l
मेगा  बैंक नेपाल लिमिटेड नेपालको देशैभर १०२ शाखा, १४ एक्सटेंशन काउंटर,  ११९ ब्रांच लेस्स  बैंकिंग र २३०० भन्दा  धेरै रेमिट एजेंट्स संजाल भएको बैंक हो l
थप जानकारीको लागि-  जी – मनि शाखा – दोंग्देमुन , आन्सान
सम्पर्क – ०१०६८७५२८७७ तुलसी दाहाल

प्रतिक्रियाहरू