गत सनिबार खाङ्वन प्रान्तमा कोरियाको सबैभन्दा द्रुत रेल KTX दुर्घटना भएपछी को – रेल प्रमुख ओह योंग सिक ले आफ्नो पद बाट राजिनामा दिएका छन् l उनले दुर्घटनाको जिम्मेवारी लिदै मंगलबार पद बाट राजिनामा दिएको कोरियाली संचार मध्यम योंहापले जनाएको छ l
कोरियामा आयोजना भएको प्याङ्चाङ् ग्रिष्मकालिन ओलम्पिक २०१८ लाइ मध्यनजर गरि गत बर्ष निर्माण गरिएको उक्त रेल लिगमा गत सनिबार द्रुत गतिमा गुडिरहेको ktx रेल दुर्घटना १ दर्जन भन्दा धेरै यात्रु घाइते भएका थिए l रेल अनियन्त्रित भै लिक बाट बाहिर गइ दुर्घटना भएको थियो l
उक्तघटना सहित सोहि लिगमा ३ सातामा अन्य ९ वटा सानातिना दुर्घटना भएपछी रेल लिग निर्माण पक्षको ब्यापक आलोचना भएको छ l
प्रतिक्रियाहरू