अमेरिका र उत्तर कोरियाली उच्च नेता स्तरीय दोस्रो शिखर बार्ताको मिति तय भएको l यहि फेब्रुरी २७ र २८ तारिख किम जोङ उन र ट्रमप बिचको बार्ताको अन्तिम तयारि भैरहेको उमेरिकी संचार मध्यमलाइ उद्धृत गर्दै योंहापले जनाएको छ l बार्ताको स्थान भने भियतनामलाइ रोजिएको छ l बार्ताको थप जानाकरी भने ट्रम्पले केहि दीनमा हाउस अफ च्याम्बर लाइ दिने अपेक्षा गरिएको छ l
यसभन्दा पहिला दुइ नेता स्तरीय पहिलो सिखर बार्ता गत जुन मा सिंगापुरमा भएको थियो l उत्तर कोरियाले दोस्रो बार्ताको लागि प्योङयाङ लाइ प्रस्ताब गरेका थियो भने अमेरिकाले भियतनामलाइ उपयुक्त स्थानको रुपामा प्रस्ताब राख्दै आएको थियो l
हाल बार्ताको अन्तिम तयारि स्वरूप अमेरिकी बिसेष दुत स्टेफेन बेईगुन दक्षिण कोरिया हुदै उत्तर कोरियाको भ्रमणमा छन् l
दोस्रो शिखर बार्ताले उत्तर कोरिया संगको आणविक जटिलता अन्त्य भै सन् २०५० देखि ५३ सम्मको दुइ कोरिया बिचको सैन्य लडाई पूर्ण रुपले समाप्त भएको घोषणा हुन् सक्ने अपेक्षा गरिएको छ l