यस्तो देखियो कोरियामा यसपालीको नेप्लीज् होली ( हेर्नुहोस् फोटो फिचर सहित)

1271

सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाले यो साताको आइतबार होली पर्व मनाएको छ।

हाङ्गाङ् रिभर पार्कमा निकै नै उत्साहका साथ मनाएको होलीमा सहभागीता पनि बाक्लो नै देखिएको थियो।

(पाँच- स) ले गत वर्ष पनि सोही स्थानमा छिमेकी मुलुक भारत सँग मिलेर होली पर्व मनाएको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रियाहरू