सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाले यो साताको आइतबार होली पर्व मनाएको छ।
हाङ्गाङ् रिभर पार्कमा निकै नै उत्साहका साथ मनाएको होलीमा सहभागीता पनि बाक्लो नै देखिएको थियो।
(पाँच- स) ले गत वर्ष पनि सोही स्थानमा छिमेकी मुलुक भारत सँग मिलेर होली पर्व मनाएको आयोजकले जानकारी दिएको छ।
प्रतिक्रियाहरू