ONUF को फरान सुवन क्षेत्रीय अधिबेशन सम्पन्न अध्यक्ष मा मदन उप्रेती निर्बाचित

1200

प्रवसि नेपाली एकता मञ्च (ONUF )को फारान,सुवन क्षेत्र को क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ ।यहि मार्च ७ तारिक का दिन फारान स्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको अधिबेशन मा मदन उप्रेती अध्यक्ष मा निर्बाचित भएका छन् ।

उक्त कार्यक्रम मा ONUF कोरिया का संयोजक क. परसुराम सापकोटा को प्रमुख आथित्य रहेको थियो साथै विशेष अतिथि नेपालबाट पाल्नु भएका भरतपुर महानगर पालिका वाड न.४ का वार्ड अध्यक्ष हरि आचार्यको पनि उपस्थितिले कार्यक्रम को लोकप्रियता बढाएको थियो।

कार्यक्रम को अतिथि हरुमा नेपाल बाट आउनु भएका युवा ब्यबसायी दिपक चपागाइ,OUNF का केन्द्रिय सदस्यहरु एलिसा सिह ,चुडामणिा अधिकारि, नेत्र चौधरी ,बैरागी माइला,एन .पि गौतम,भोला पौडेल, समाज सेबि खगेन्द्र खत्री ,रामेछाप सम्पर्क समिति का पुर्ब अध्यक्ष भिम खड्का , नेपाल राष्टिय शिक्षक संगठन पुर्ब प्रतिनिधि भुपाल थापा समेतको उपस्थिति रहेको थियो ।भब्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रम मा लगभग ने .क. पा. प्रती आस्थावान १०० भन्दा बढि नेता तथा कर्याकर्ता को उपस्थिति रहेको थियो । कार्यक्रम मा उपस्थित सबै बक्ता हरुले यो एकीकरण भेलाले ने क पा को दक्षिण कोरिया को प्रवास कमिटीमा कुनै मतभेद छैन भन्ने सन्देश समेत दिएको धारणा ब्यक्त गरेका थिए ।

साथै सम्योजक पर्शुराम सापकोटाले ONUF लाई कोरियाका हरेक क्षेत्रमा बिस्तार गर्ने बताउदै नेकपा सग आस्थाराख्ने सबै साथिहरुलाइ गोलबन्द हुन आह्वान समेत गरे । पाटिको प्रवास कमिटी साङ्ठनिक रूपमा मात्र एकीकरण नभएर भावनात्मक रूपमा एकीकरण भएको महसुस गरेको टंक गौतम ले बताए। उक्त कार्यक्रम लाई क्षेत्रीय कमिटी एकता कार्यदल को सदस्य तथा ONUF प्रस्तावित केन्द्रिय सदस्य क.पुरुषोत्तम गौतम ले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रम को सभातित्व क्षेत्रीय कर्यदल समिति का सदस्य डम्बर साउद ले गर्नु भएको थियोे ।

अध्यक्षतामा फरान सुवन क्षेत्रिय कमिटी गठन गरेको छ।नव निर्वाचित कमिटी का २५सदस्यीय पदाधिकारी को नामावली यसप्रकार रहेको छ। १ अध्यक्ष :-मदन उप्रेती २उपाध्यक्ष :-राजेश बिमली ३ उपाध्यक्ष :-भोला तिवारी ४सचीव :-हरि थापा ५सह सचीव :-उर्मिला माझी ६कोसाअध्यक्ष :-पबित्रा भन्डारी सदस्य हरु १नरेश मुक्तान २देबान सिङ राई ३ अर्जुन घिमिरे ४ दशरथ कुवर ५मीन आले ६ जुनु उप्रेती ७ बिज्ञान खड्का ८ दिनेश मगर ९ राजेश कार्की १० इस्वर के सि ११ कुमार खड्का १२ बिकास जोशी १३ सन्तोष चौलागाईं १४ दिपेन्द्र खत्री १५ दिपक सापकोटा १६ ठाकुर भन्टना १७ रमेश धमला १८ अनुप कार्की १९ बुद्ध शर्मा

प्रतिक्रियाहरू