श्रमिकहरूको समस्या र समाधान को स्तम्भ हेल्लो नेपालकोरिया डटकममा पुन सञ्चालन

1947

कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूमाझ निकै लोकप्रिय तथा उपयोगी रहेको श्रमिकहरूको समस्या र समाधान को स्तम्भ विविध कारणहरूले गर्दा विगत केही समयदेखि बन्द रहेकोमा हामी क्षमाप्रार्थी छौं ।

यस स्तम्भलाई नयाँ स्वरूपमा पुनः यहाँहरू माझ ल्याउनमा हामी प्रयासरत रहेको सहर्ष जानकारी गराउछौं तथा यस स्तम्भका लागि तपाईका जिज्ञासाहरू पठाउन अनुरोध पनि गर्दछौं । तपाईहरुको जिज्ञासालाई समाधान गर्नका लागि प्रवासी  मजदुर संगठन( MTU ) का अध्यक्ष उदय राईले सहयोग पुयाउनु हुनेछ ।

समस्याहरु पठाउनका लागि :

श्रम सम्बन्धी जिज्ञासा राख्नुहोस्

प्रतिक्रियाहरू