कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूमाझ निकै लोकप्रिय तथा उपयोगी रहेको श्रमिकहरूको समस्या र समाधान को स्तम्भ विविध कारणहरूले गर्दा विगत केही समयदेखि बन्द रहेकोमा हामी क्षमाप्रार्थी छौं ।
यस स्तम्भलाई नयाँ स्वरूपमा पुनः यहाँहरू माझ ल्याउनमा हामी प्रयासरत रहेको सहर्ष जानकारी गराउछौं तथा यस स्तम्भका लागि तपाईका जिज्ञासाहरू पठाउन अनुरोध पनि गर्दछौं । तपाईहरुको जिज्ञासालाई समाधान गर्नका लागि प्रवासी मजदुर संगठन( MTU ) का अध्यक्ष उदय राईले सहयोग पुयाउनु हुनेछ ।
समस्याहरु पठाउनका लागि :
श्रम सम्बन्धी जिज्ञासा राख्नुहोस्
प्रतिक्रियाहरू