एन आर एन कोरियाको अध्यक्ष पदमा बिपिन गुरुङ्गले उम्मेद्वारी घोषणा गरेका छन्। वर्तमान कमिटीका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ्ग एन आर एन कोरियामा लामो समय देखी क्रियाशिल रहेका छन् । उनले फेसबुक मार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
उनले “कोरियाका सबै संघ सस्थाहरु बीच सहकार्य ,समाज सेवा अनि पारदर्शिता आजको आवश्यकता ” भन्ने नारा पनि अघि सारेका छन् । एन आर एन कोरियाको सातौ अधिबेशन सेप्टेम्बर २१ र २२ मा हुँदै छ।
प्रतिक्रियाहरू