दाक्षिण कोरियाको तेस्रो ठुलो शहर थेगु स्थित वेग्वान नेपाली साथी समूह समाजिक सस्थाको अागुवाईमा कोरिया मै रोजगारीको शिलसिलमा क्यान्सर जस्तो गतक रोगबाट पिडित भै हाल नेपालमै उपचारार्थ धादिङ सत्यदेवी निबासी सुन माया तामाङलाई वेग्वान नेपाली साथी समुहले अार्थिक रकम सहयोग संकलन गरी सस्थाका सस्किृतिक समायोजक कुमार राई चर्चित रयापर निर्णय श्रेष्ठ क्यान्सर रिलिफ सोसाईटी का पुर्व अध्यक्ष हरीगोपाल प्रधान मार्फत संयुक्त रुपमा संकलित रकम रु १ लाख ९० हजार बिरामीलाई हस्तान्तरण गरिएको छ l
वेग्वान नेपाली साथी समुहले कोरियामा बढ्दो नेपालीको जनसंख्याको चापसंगै अईपर्ने समस्यालाई मध्यनजर गर्दै थेगु शहर स्थित वेग्वानमा २ बर्ष देखि सुविधासम्पन्न अाबासगृह स्थापना गरी अापातबिपात परेको काम छोडेर बस्नेहरु लाई सेवा दिदैअाएको छन भने कोरिया मै बिरामी परेको लागयात नेपालमा क्यान्सर पिडित र मृगौला पिडितहरुलाई सहयोग गर्दै अाएका छन l साथै नेपालीको प्राकृतिक बिपत्ति मा धुर्मुस सुन्तली फाउन्डेसन ;तराईमा बाढीपीडित लागयातलाई सहयोग गर्दैअाएको र साथीहरुको साथ र सहयोगमा अगमि दिनहरु मा पनि यस्तै समाजिक कार्यहरु गर्दै जाने कुरा सस्थाका अध्यक्ष पासाङ शेर्पाले बताए
गत मे माहिना मात्रै पाल्पा तनसेन का मृगौला पिडित त्रिलोचान भट्टराई लाई संकलित रकम रु १ लाख २३ हजार ६ सय ४१ पठाएको र र अाहिलेको सहयोग रकम हस्तान्तरण लागतै अार्को पिडित को लागि सहयोग अभियान रहेको कुरा सस्था का महासचिव प्राकाश पौडेलले जानकारी गराएका छन् l
कोरियाबाट क्यान्सर पिडितलाइ रु १ लाख ९० हजार आर्थिक सहयोग हस्तान्तरण
प्रतिक्रियाहरू