किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको अध्यक्षमा मिराक

1113

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको ११ औं महाधिवेशन बाट मिराक लिम्बु(अग्नि) अध्यक्षमा निर्विरोध चयन भएका छन । गत  आईतबार सउलस्थित नेपाल हाउसमा आदिवासि जनजाति महासंघका अध्यक्ष युगल तेन्डुप सेर्पाको प्रमुख आतिथ्यमा महाधिवेशन भव्य रूपमा सम्पन्न भएको थियो ।
NRNA कोरियाका अध्यक्ष,NCC अध्यक्ष र विभिन्न जातिय,क्षेत्रीय संघ सस्था का प्रतिनिधिहरू को उपस्थिति रहेको थियो । उपस्थित विभिन्न क्षेत्रिय,जातिय संघ सस्थाका प्रतीनिधि हरूले आ-आफ्नो मन्तव्य राखेका थिए साथै नव कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना पनि दिएका थिए।
किरात याक्थुङ् चुम्लुङ इस्पी संवद २००० मा स्थापना भइ कोरियामा समस्यामा परेको नेपालिहरूलाइ सहयोग गर्दै आएको छ र सिङ्गो लिम्बु समुदायको हक र हितमा कार्य गर्नुका साथै कोरियामा विभिन्न गतिविधिहरू गर्दै अाइरहेको छ।

नव गठित कार्यसमिति निम्नानुसार रहेको छ,

अध्यक्ष- अग्नि पंधाक मिराक
वरिष्ठ उपाध्यक्ष -प्रवेश फियाक
उपाध्यक्ष- सन्तोष खेवा
ज्ञानु फियाक
युबेन तुम्बापो
सपना सेलिङ
महासचिव -सागर माङ्मू
सचीव -विनोद सावादेन
कोषाध्यक्ष -पवित्रा थेबे
सहकोषाध्यक्ष -माया पोमू
सदस्यहरु
सन्दिप खेवा लिम्बू
देवेन्द्र काङ्भा
खेम चोङ्बाङ
कृष्ण तेयुङ
पृतम लिम्बू
दिर्जमान काङ्भा
कृष्ण फियाक
कामना नेम्बाङ
सुर्य काम्बाङ्
अर्जुन तुम्बापो
दिवा वरूगंहाग लिम्बु

प्रतिक्रियाहरू