कोरियाको आन्सानमा अगष्ट ३ र ४ तारिख सेयर लगानी सम्बन्धि तालिम सम्पन्न भएको छ l
एक्यून वर्ल्डले जी मोनी ट्रान्सको कार्यालामा आयोजना गरेको उक्त कार्यक्रममा २५ जना नेपालीले तालिम लिएको कार्यक्रम ब्याबस्थापक नितेश जंग बस्नेतले बताएका छन् l
उक्त कार्यक्रममा कोरियामा दुख गरि कमाएको आम्दानीलाई नेपालका नेप्सेमा सुचिकृत भएका २०० वटा कम्पनीहरुमा सुरक्षित रुपामा कसरि सेयर लगानी गर्ने भन्ने वारे बिसेष तालिम दिइएको थियो l
आगामी दीनमा पनि यस्तै खाले तालिमहरु संचालन गरि सजिलो र भरपर्दो सेयर लागनी वाताबरण बनाउदै जाने कम्पनीले जनाएको छ l
प्रतिक्रियाहरू