धादिंग समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन सलनालमा हुने

1706

प्रबासी धदिंगेली हरुको कोरियालि मित्र संजाल तथा सुख दु:खको साझा चौतारी “धादिङ्ग समाज दक्षिण कोरिया ” ले कोरियाको दोश्रो ठुलो चाड अथवा यसै सलनालको अबसर पारी संस्थाको बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन गर्ने भएको छ । कोरीयामा रहनुभएका धादिङेली तथा धादिङ्ग प्रेमि सम्पूर्ण महानुभावहरुलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि पनि समाजले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम मिति: २४ जनावरी २०२०(शुक्रबार) सलनालको पहिलो दिन समय: दिनको १:०० बजे स्थान: आगमन रेस्टुरेन्टको माथिल्लो तल्ला (हल) जाने तरीका: Seoul Metro Line No.1 동대문 Station, Gate No: 1 अन्य बृस्तित जानकारीको लागि : सन्तोष अधिकारी, अध्यक्ष: 010-2162-7204 प्रेम गुरुंग, महासचिव: 010-9598-2104 सुबाश सिम्खडा, कोषाध्यक्ष: 010-9724-8336

प्रतिक्रियाहरू