खतरामा दक्षिण कोरिया , निको भैसकेका भनिएका कोरोना संक्रमितमा पुनः लक्षण देखियो

3482
°æºÏ´ë º´¿ø µµÂøÇÏ´Â 'Äڷγª19' ÀÇ½É È¯ÀÚ (´ë±¸=¿¬ÇÕ´º½º) ´ë±¸¿¡¼­ ½ÅÁ¾ Äڷγª¹ÙÀÌ·¯½º °¨¿°Áõ(Äڷγª19) È®ÁøÀÚ°¡ ´Ù¼ö ³ª¿Â 19ÀÏ ¿ÀÈÄ ´ë±¸½Ã Áß±¸ °æºÏ´ëÇб³ º´¿ø¿¡ ±ä±Þ ÀÌ¼ÛµÈ Äڷγª19 ÀÇ½É È¯ÀÚ°¡ µµÂøÇÏ°í ÀÖ´Ù. 2020.2.19 [¿¬ÇÕ´º½ºTV ±èÁ¾¿î ÃÔ¿µ] mtkht@yna.co.kr/2020-02-19 15:03:23/

दक्षिण कोरियामा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले थप खाताराको संकेत देखाएको छ l भाइरसको संक्रमणमा   परेकी एक महिलामा निको भए पश्चात पनि लक्षण देखिएपछी  खाताराको थप घन्टी बजेको हो l

कोरिया रोग नियन्त्रण केन्द्र केसीडिसीका अनुसार    गत फेब्रुरी २२ तारिखमा अस्पतालबाट पूर्ण रुपमा निको भै डीस्चार्च भएकी ति महिलामा पुनः कोरिना भाइरसको लक्षण देखिएको छ l

ति महिलाले बिहिबार कोरोना भाइरसको लक्षण देखाएपछी पुनः स्वास्थ्य परिक्षण गर्दा भाइरसको पुष्टि भएको छ l
दक्षिण कोरियामा कोरोना भाइरस  निको भैसकेपछि पुनः लक्षण देखिएको यो पहिलो पटक हो  l

प्रतिक्रियाहरू