इलामेलि समाज दक्षिण कोरिया द्दारा मृगौला पिडित कबिता राइ लाइ आर्थिक सहयोग

842

इलाम जिल्ला माइजोगमाइ गाउपालिका-४साविकको नाम्सालिङ ८ निवासि मृगौला पिडित कविता दिलुङछा राइ लाइ इलामेलि समाज दक्षिण कोरियालले आर्थिक गरेको छ।

गएको बुधवार इलाम सेवा समाजको अध्यक्ष केदार निरौलाले पिडितको श्रीमान आकाश गुरूङ लाइ नेपालि रू.१०७३०० (एकलाख सातहजार तिन सय) हस्तान्तरण गरेका थिए ।

दुवै मृगौलाले काम गर्न छोडेपछि हाल शहिद रत्न राष्ट्रीय प्रत्यारोपण केन्द्र भत्तपुरमा उपचार भइरहेको छ । सुदिप फागोको संयोजकतामा कविता राइ बचाउ अभियान संचालन गरिएको थियो।राइ वचाउ अभियानमा कोरियामा रहेका नेपालि दाजु भाइ तथा दिदि वहिनिहरू वाट सहयोग रकम जुटाइएको थियो।स्थापनाकाल देखिनै इलाम सेवा समाजले कोरियामा रहेका नेपालिहरूलाइ विभिन्न समस्या आइपरेको खण्डमा सहयोग गर्दै आएको छ। साथै नेपालमा पनि आर्थिक स्थिति कमजोर र विभिन्न समस्यामा परेका व्यात्तिहरूलाइ सहयोग गर्नुको साथै समाजिक कार्यहरू गर्दै आएको छ

प्रतिक्रियाहरू