कोरियामा रोजगारि गुमाउनेको संख्या २ दशक यताकै उच्च

3118
Äڷγª19 ¿©ÆÄ Ãë¾÷ÀÚ Å« Æø °¨¼Ò (¼­¿ï=¿¬ÇÕ´º½º) °­¹ÎÁö ±âÀÚ = ½ÅÁ¾ Äڷγª¹ÙÀÌ·¯½º °¨¿°Áõ(Äڷγª19) »çÅ·Π°í¿ë À§±â°¡ Çö½ÇÈ­µÇ°í ÀÖ´Ù. 17ÀÏ Åë°èû¿¡ µû¸£¸é Áö³­´Þ Ãë¾÷ÀÚ´Â 2õ660¸¸9õ¸íÀ¸·Î, 1³â Àüº¸´Ù 19¸¸5õ¸í °¨¼ÒÇß´Ù. »çÁøÀº À̳¯ ¼­¿ï Áß±¸ °í¿ëº¹ÁöÇ÷¯½º¼¾ÅÍ¿¡ ¸¶·ÃµÈ ±¸Á÷Á¤º¸. 2020.4.17 mjkang@yna.co.kr/2020-04-17 13:12:40/

दक्षिण कोरियामा गत अप्रिलमा ४ लाख ७० हजार भन्दा धेरै रोगागारी गुमेको छ l कोभिड-१९का कारण  बिभिन्न ब्यावसायीक कम्पनि हरुमा कामदारको माग न्यून हुन थालेपछी गत महिना मात्र उक्त संख्यामा रोजगारी गुमेको हो l

यसरि रोजगार गुमाउनेमा अधिकांस अस्थाई तथा पार्ट टाइम कामदारहरु छन् l बिशेषगरि होलसेल तथा खुद्रा व्यावसय, होटेल , पर्यटन ,शिक्षा सेवा आदि ठाउहरुमा अत्यधिक रुपमा रोजगारी गुमेको छ l उक्त स्थानहरुमा सामाजिक दुरी तथा लकडाउन आदिका कारण रोजगारी गुमेको हो l

त्यस्तै  अन्तरिक तथा बाह्य निर्यातमा कमि आएपछि उत्पादनमुलक कम्पनीहरुमा पनि अत्यधिक रुपले रोजगारी घटेको छ l
कोरिया तथ्यांक विभागका अनुसार गत महिना मात्र ४ लाख ७६ हजारले रोजगारी गुमाएका छन् l जुन संख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो l

रोजगारी गुमाउनेमा १५ देखि २९ बर्षका युवा ४०.९ प्रतिशत अर्थात २ लाख ४५ हजार छन् l सबैभन्दा धेरै २ लाख १२ हजार रोजगारी होटेल तथा रेस्टुरेन्ट व्यावसायमा गुमेको छ l

यद्यपी सरकारले  भने आगामी २ हप्तामा न्यून आय भएका जनताको निमित्त ५ लाख ५० हजार नयाँ रोजगारी सिर्जना  गर्ने बताएको छ l

योंघाप

प्रतिक्रियाहरू