चर्चित गायक धिरज राई कोरियाबाट लाईभ आउदै

765

चर्चित गायक धिरज राई हेल्लो नेपाल कोरिया डटकम मार्फत फेसबुक लाईभ आउनु हुने भएको छ । गायक राईले कोरियाको चर्चित न्युज पोर्टल हेल्लो नेपाल कोरिया डटकमको फेसबुक पेज मार्फत शनिबार बिहान १० बजेदेखि लाईभ आउदै हुनुहुन्छ । उहाँले विश्वभर चलाई राख्नुभएको ‘बुद्ध वाज बर्न इन नेपाल सम्वन्धी कार्यक्रम लिएर आउदै हुनुहुन्छ ।

लाइभमा बुद्ध अभियानको विषय मा कुरा गर्नुका साथै तपाइका केही सुझाव र जिज्ञासा छन् भने कमेण्ट गर्न सक्नुहुनेछ । गायक राईले कोरिया लगायत विश्वभर रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले उक्त अभियानलाई साथ दिन र सेयर गरि विश्वभर फैलाउन आग्रह गर्नुभएको छ ।

लाईभ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

प्रतिक्रियाहरू