नेपाली सहित २३५ यात्रु बोकेर उड्यो कोरियन एयर

4196

कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर जहाज सिओल उडेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रियाहरू