दुइ कोरियाको सिमावर्ती क्षेत्रमा ठुलो बिष्फोटको आवास सहित धुवाको मुस्लो देखियो

945

दुइ  कोरियाको सीमावर्ती शहर केसोंङमा  रहेको संयुक्त औद्योगिक परिसरबाट  धुवाँको मुस्लो सहित  र एउटा विस्फोटको आवाज सुनिएको छ l

बिष्फोट उत्तर कोरियाले  अन्तर-कोरियन सम्पर्क कार्यालय ध्वस्त पार्न  गरेको हुनसक्ने सैन्य श्रोत लाइ उधृत गर्दै   दक्षिण कोरियाली संचार माध्यम योंघापले लेखेको छ l यद्यपी बिस्तृत विवरण भने  आउन बाकि रहेको बताएको छ l

गत शनिबार, उत्तर कोरियाली नेता किम जोंग-उनको शक्तिशाली बहिनी किम यो-जोंगले  दिदै दुइ अर्थहीन कोरियाको सम्पर्क कार्यालय ध्वस्त पर्ने  चेतावनी समेत दिएकी थियिन l

प्रतिक्रियाहरू