सियोल मेयर पार्क वन-सूनको अबस्था अज्ञात . प्रहरी द्वारा ब्यापक खोजि , ड्रोन तथा कुकुरको समेत प्रयोग

1901
¹Ú¿ø¼ø, ±âÀÚ °£´ãȸ¼­ Àλ縻 (¼­¿ï=¿¬ÇÕ´º½º) ÀÌÁöÀº ±âÀÚ = ¹Ú¿ø¼ø ¼­¿ï½ÃÀåÀÌ 6ÀÏ ¼­¿ï ½Ã¹Îû¿¡¼­ ¿­¸° ¹Î¼±7±â 2Áֳ⠱âÀÚ °£´ãȸ¿¡¼­ Àλ縻À» ÇÏ°í ÀÖ´Ù. 2020.7.6 jieunlee@yna.co.kr/2020-07-06 15:00:02/

कोरियाको सियोल महानगरपालिकाका मेयर पार्क वन-सून हराएको रिपोर्ट परेपछि प्रहरीले उनको ब्यापक खोजि अगाडी बढाएको छ  l
सियोल नगर प्रहरीका अनुसार मेयर पार्ककि छोरीले बिहिबार  बेलुका ५ :१७ मा उनि  हराएको रिपोर्ट दर्ता  गराएकी हुन् l उक्त रिपोर्ट दर्ता गराउदा पार्कले घर छाडेको ४ /५ घण्टा भैसेको र हाल मोबाइल समेत अफ रहेको प्रहरीले जनाएको छ l
हाल तालिम प्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरि ब्यापक रुपामा उनको खोजि कार्य भैरहेको प्रहरीले बताएको छ l उनको अन्तिम पटक उत्तरपूर्वी सियोलको सेङ्बुक स्थित गिलसङ्गा मन्दिर नजिक मोबाइल ट्र्यास गरिएको छ भने अघि ७ बजे देखि   कुनैपनि लोकेसन ट्रयास हुन नसकेको प्रहरीले बताएको छ l
सियोल  नगर सरकारले  दिउसो ४ बजेको लागि आयोजना गरेको एउटा कार्यक्रम  अप्रत्यासित घटनाका कारण रद्व गरिएको बताएको छ l हाल नगरले  घटनालाई पूर्णरुपले अध्यन गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन् lयोंघाप

प्रतिक्रियाहरू