कोरिया काण्ड भन्दै अश्लिल भिडियो भाइरल बनाउने नेपाली युवक पक्राउ

6542
Close up of male hands in bracelets behind back

दक्षिण कोरियामा ” कोरिया काण्ड” भन्दै अश्लिल भिडियो भाइरल बनाउने एक नेपाली  युवक पक्राउ परेका छन् l नेपालको झापा घर भएका ति युवकले केहि दीन पहिला कोरियामा रहेका दुइ युवातिहरु बिचको फोन संवादलाई जोडेर अश्लिल भिडियो बनाएको पुष्टि भएपछी उनि पक्राउ परेका हुन l

उनले ३ फरक फरक अश्लिल दृश्यलाइ  सम्पादन गरि यौटै बानाएको पुष्टि भएको छ l उक्त भिडियोमा कोरिया भित्रै रहेका दुइ युवती फोनमा गफ गरिरहेको स्पस्ट सुन्न सकिन्छ l उनलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ l

सामाजिक संजालमा एकाएक आफुहरु बोलिरहेको आवाज सहित  अश्लिल भिडियो भाइरल भएपछी ति युवतीले आफ्नो चरित्र हत्या गरिएको भन्दै आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएकी थिइन l

साथमा उक्त भिडियोमा जोडिएको फोन संवाद रेकर्ड गर्ने युवती समेत पक्राउ परेकी भएतापनि उनलाई भने ११ लाख कोरियन वन जरीवान तिराएर छाडिएको छ l ति युवकलाई भने कानुन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ l हाल ति युवक प्रहरी हिरासतमा छन् l

प्रतिक्रियाहरू