कोरोना भाइरसको प्रभाव केहि कम हुन थालेपछि सामाजिक दुरी खुकुलो पार्दै दक्षिण कोरिया

633
'»ýÈ° ¼Ó °Å¸®µÎ±â' ù³¯¡¦È°±â µÇã´Â ¸íµ¿ (¼­¿ï=¿¬ÇÕ´º½º) ÀÓÇåÁ¤ ±âÀÚ = ½ÅÁ¾ Äڷγª¹ÙÀÌ·¯½º °¨¿°Áõ(Äڷγª19) ¹æ¿ªÃ¼°è¸¦ '»çȸÀû °Å¸®µÎ±â'¿¡¼­ '»ýÈ° ¼Ó °Å¸®µÎ±â'·Î ÀüȯÇÑ Ã¹³¯ÀÎ 6ÀÏ ¼­¿ï Áß±¸ ¸íµ¿¿¡¼­ Á÷ÀåÀεéÀÌ Á¡½É½Ä»ç¸¦ À§ÇØ ½Ä´çÀ¸·Î ÇâÇÏ°í ÀÖ´Ù. 2020.5.6 kane@yna.co.kr/2020-05-06 14:40:03/

दक्षिण कोरियाले आगामी हप्तादेखि सामाजिक दुरी खुकुलो पार्ने भएको छ l पछिल्लो  २ हप्ता देखि नयाँ संक्रमितको संख्या क्रमिक रुपामा घट्न थालेपछि राजधानी सियोल तथा आसपासका क्षेत्रमा लगाउदै आएको २.५ लेबलको सामाजिक दुरीलाई खुकुलो पार्ने तयारि गरेको हो l

सोमाबार देखि लागु हुनेगरी आगामी २  साताको लागी .५ लेबलको  सामाजिक दुरीलाई घटाई २ लेबलको दुरी कायम राख्ने निर्णय संगै सियोल , ख्याङ्गिदो  तथा इन्छन क्षेत्रका होटेल रेस्टुरेन्ट तथा बेकरी पसल हरु निश्चित मापदण्ड पुर्याएर  साँझ ९ बजे सम्म खुल्ने छन् भने मानिसहरु आफ्नो दैनिक कार्यहरु सहज रुपले गर्न पाउने छन् l

तर उक्त क्षेत्रमा  बाहिरि कार्यक्रममा भने  १०० जना तथा हल भित्रका कार्यक्रमा ५० जना भन्दा बढी भेला हुन भने पाइने छैन l

कोरियामा गत अगस्ट १४ तारिख देखि दोस्रो लहरको सामुहिक संक्रमणले महामारीको रुप लिन थालेपछि सरकारले १६ तारिख देखि २ लेबलको सामाजिक दुरी कायम गरेको थियो भने  त्यसलाई बढाएर हाल  २.५ लेबल पुर्याएको छ  l

प्रतिक्रियाहरू