किरात राई यायोक्खाको छैटौँ अधिवेशन सम्पन्न

922

किरात राई यायोक्खा गजेदोको छैटौँ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनकाे सर्वसम्मति बाट पदाधिकारी तथा सदस्यहरु चयन भएक थिए। किरात राई यायोक्खा गजेदोका अध्यक्ष जय राईको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि किरात राई यायोक्खा द . कोरियाका उपाध्यक्ष रविन राई र विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङ्नाम्दो अध्यक्ष रण तामाङ रहनु भएको थियो । स्थानीय रुपमा विभिन्न सामाजिक तथा सास्कृतिक कार्यक्रम गर्दै आएको उक्त संस्थाले आगामी दिनहरुमा पनि निरन्तरता दिने जानकारी नवनिर्वाचित अध्यक्ष आशिष् राईले दिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरु

अध्यक्ष – आशिष राई
ब . उपाध्यक्ष – मोहन राई
उपाध्यक्ष – ओमकार सुनुवार
सचिव – रञ्जन राई
सह सचिव – राज राई
कोषाध्यक्ष – मन्दिप राई
सह कोषाध्यक्ष – सुरज राई

सदस्यहरु
सन्दिप राई
चक्र राई
सन्जय राई
ओम राई
हिमाल राई
प्रबिन राई

प्रतिक्रियाहरू