नेपाली कला क्षेत्रका चर्चित गायक, गायिका कुलेन्द्र वि.क र शान्ति श्री परियार क़ो सुमधुर स्वर मा “कोरिया कम्पनी बोल को लोक गीत सार्वजनिक भएको छ ।
अहिले सार्वजनिक “कोरिया कम्पनी” बोल गितको भिडियोमा अहिलेका कोरियामा जल्दाबल्दा चर्चित मोडेल रोजेन सुन्दास र अन्जली अधिकारी को दमदार अभिनय रहेको छ । कोरियामा कामको ब्यस्ताको बाबजुद पनि गित, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने र म्युजिक भिडियो बनाउने क्रम पनि बढ्दो छ।जस अनुसार यस गीत का सर्जक लाल साउद छन् l
साथै यस गीत को निर्देशक शेर बहादुर डी.सी ले पनि निकै मेहनत गरेको देखिन्छ ।भिंडियों लाई शुशिल डागी/दीपक पौड़ेल के डि ले छायांकन गरेका छन् भने सम्पादन अभिनास डांगी ले गरेका छन।
प्रतिक्रियाहरू