दक्षिण कोरियामा रोजगारीको शिलशिलामा रहेका गोविन्द बानियाँ म्याग्देलीको “सम्झी किन रुन्थे म” नामक गीत बजारमा आएको छ l हेमन्त कान्छा रसाइली को निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा शब्द्व गोविन्द बानियाँ म्याग्देली स्वामको छ भने स्वररचना रिमाल र हेमन्त कान्छा रसाइलीको छ l
त्यसैगरी उक्त म्युजिक भिडियोमा , हेमन्त कान्छा रसाइली ,आशा खड्का र बिनोद राइ को दमदार अभिनय देख्न सकिन्छ l
भिडियो l
प्रतिक्रियाहरू