कोरियामा रहेका म्याग्देलीले ल्याए “सम्झी किन रुन्थे म” (भिडियो सहित )

731

दक्षिण कोरियामा रोजगारीको शिलशिलामा रहेका  गोविन्द बानियाँ म्याग्देलीको   “सम्झी किन रुन्थे म” नामक गीत बजारमा आएको छ l हेमन्त कान्छा रसाइली को निर्देशनमा रहेको उक्त म्युजिक भिडियोमा शब्द्व गोविन्द बानियाँ म्याग्देली स्वामको छ भने स्वररचना रिमाल र हेमन्त कान्छा रसाइलीको छ l

त्यसैगरी उक्त म्युजिक भिडियोमा , हेमन्त कान्छा रसाइली ,आशा खड्का र बिनोद राइ को दमदार अभिनय देख्न सकिन्छ l
भिडियो l

प्रतिक्रियाहरू