नुवाकोट समाजको आयोजनामा कोरियामा डा .योगि बिकासानन्द द्वारा बिसेष प्रवचन हुने

662

 

बदला हैन बद्लाभ ल्याउनुपर्छ जिबनमा त्यो पनि आसुले हैन हासो र शान्तिले ल lअगाडि बडनु छ त अब आत्मजागरण र आत्मबिश्वासको बाटो रोज्नु नै सर्बोत्तम हुनेछ। यिनै मूल्य र मान्यतामा आधारित भएर  दक्षिण कोरियामा बिगत सात बर्ष देखि समाजसेवामा कृयाशिल संस्था नुवाकोट समाज दक्षिण कोरियाले यहि जनवरी ९ तारिख आइतबार बसेको कार्यसमितको पुर्ण बैठकको निर्णय मुताबिक कोरियाको संघर्षपुर्ण कामको परिणाम अधिक तनाब र यसको न्यूनीकरणको निमित्त सम्पुर्ण कोरियाबासी दाजुभाइ दिदिबहिनी लाभान्वित हुन सकुन भन्ने हेतुले सुप्रसिद्ध योगि तथा प्रबचक  गुरु डा.  योगि बिकासानन्द साथमा प्रसिद्ध मनोचिकित्सक लाई कोरियन नया बर्ष सननालको अघिल्लो हप्ता फेब्रुअरी ७ तारिख् आइतबार  अन्लाईन कार्यक्रममा आमन्त्रण गर्ने भयको छ ।
साथै संस्थाले उक्त कार्यक्रममा  जोडिएर नेपाली दाजुभाइ दिदिबहिनी (मुख्यत :कोरियामा कार्यरत) सम्पूर्णलाई आफ्नो ब्यस्त समयको  बाबजुत अत्याधिक लाभ उठाउन विशेष अनुरोध गरेको छ।

प्रतिक्रियाहरू