दक्षिण कोरियामा रहेका नेपालीहरुले सनराइज बैंकको सम्पुर्ण सेवा कोरियाबाट नै लिन सक्ने भएका छन्। दक्षिण कोरियामा नेपालीहरुको लोकप्रिय रेमिट्यान्स स्टार रेमिटबाट उक्त सेवा लिने सकिने बताइएको ।
नेपालीहरुको पूर्ण लगानीमा संचालित कोरियाको एक मात्र रेमिट्यान्स कम्पनी स्टार रेमिटले सनराइज बैंकको अन्लाइन बैकिङ्ग , निक्षेप संकलन ,डि म्याट खाता लगायत अन्य विविध सुविधाहरु लिने सकिने बताइएको ।
सलनालको बिदाको समयमा कोरियाको सौल (दोंग्देमुन) ,आन्सान , फेन्थेक , सुवन , फाजु र किम्हे बुसानबाट पनि सेवा लिन सकिने स्टार रेमिटले जनाएको छ।
स्टार रेमिटका माथि उल्लेखित कार्यालय तथा सम्पर्क केन्द्रहरुबाट १ करोड ५० लाख वन सम्म सहज कर्जा सुबिधा , आकर्षक उपहार सहित निशुल्क सिम कार्ड प्राप्त गर्ने सकिनेछ।थप जानकारीको लागी :०१०४४९११९०१ , ०२५२५१९०० सम्पर्क गर्न सकिने बताइएको छ।