चितवन सम्पर्क समिति दक्षिण कोरियामा बिजय आर्याल निर्वाचित

424

कोरियामा छरिएर रहेका चितवनेहरुलाई एकतावद्ध गराई समाजिक तथा परोपकारी कार्य गर्ने उद्देश्यले गठन गरिएको चितवन सम्पर्क समिती दक्षिण कोरियाको १६ औ अधिबेशनले अध्यक्षमा बिजय अर्यालालाई सर्बसहमत निर्वाचित गरेको छ l हाल निर्वाचित अध्यक्ष अर्याल संस्थाका पुर्व बरिष्ट उपाधक्ष हुन् l

गत शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त अधिबेशनले १२ सदस्यीय कार्यसमिति गठन गरेको छ l
बागमती प्रदेशका अध्यक्ष किशोर ब्लोन नियोगको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिबेशनको संचालन संस्थाका महासचिब यम रिजालले गरेका थिए भने शुभकामना मन्तब्य संस्थाका बरिष्ट उपाध्यक्ष बिजय अर्यालले दिएका थिए l

निर्वाचित पदाधिकारीहरूको नामावलीमा निम्न रहेको छ l
१.अध्यक्ष – विजय अर्याल
२.वरिष्ठ उपाध्यक्ष- राजकुमार स्याङ्तान
३।उपाध्यक्ष अमर चौधरी
४ उपाध्यक्ष अमित चौधरी
४. महासचिव -सागर सापकोटा
५.सचिव-केदार चापागाई
६.सचिब विनोद चौधरी
७ .कोषाध्यक्ष -रामकुमार चौधरी
सदस्यहरु
विपिन चौधरी
सदस्य-देव चौधरी
रोशन चौधरी
रविन्द्र बुढाथोकी
चुडामणि चौधरी

प्रतिक्रियाहरू