चितवनमा निर्माणाधिन रङगशालाका लागि कोरियामा सहयोग अभियान

407

चितवनमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय रङगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि कोरियामा सहयोग अभियानको थालनी भएको छ।

धुर्मुस सुन्तली फाउण्डेशनद्धारा स्वदेश र विदेशमा बसोवास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा निर्माणधिन रङगशालाका लागि आर्थिक अभाव भएको फाउण्डेशनले जनाएको छ।

रंगशाला निर्माणमा चरम आर्थिक संकट आइपरेपछि रंगशाला निर्माणका लागि कलाकार धुर्मुस सुन्तली मेचि महाकाली अभियानमा छन्। कलाकार सुन्तलीले सहयोग अपिल गर्दा धरधरी रोएको भिडियो भाइरल समेत भइरहेको छ।

चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निमार्ण गर्ने शुरुवाती क्रम देखि नै यसका पक्ष विपक्षमा विभिन्न तर्क वितर्क हुँदै आएका थिए। कोरिया कार्यरत नेपालीहरुले पनि सामाजित सञ्जालमा पक्ष विपक्षमा तर्क राख्दै आएका थिए।

हाल सहयोग रकम संकलन गर्ने युवाहरुको रंगशाला निर्माणले नेपालको समग्र खेलकुद विकासमा ठूलो टेवा पुग्छ भन्ने विचार बोकेका छन् । सहयोग गर्न इच्छुक लेयस समुहमा रहेका युवा अभियन्ताहरुसँग सम्पर्क गर्न सकिनेछ।

अभियान एक महिना जारी रहने छ।

नेपालको गौरव शान सास्कृतिक पहिचान झल्कने धार्मिक इतिहास बोकेर बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको लागि हामी सबै कोरिया बासीहरुमा बिनम्र अनुरोध गर्दछौं। जति सकिन्छ आफ्नो इच्छा खुसीले सहयोग गरौं।

सहयोग संकलनका लागि खाता नं.को विवरण यसप्रकार रहेको छ ।

खाता  नम्बरः

23391047512307 -KEB HANA BANK

Raut Khyamraj

मिति 2021-03-21 बाट आज सम्ममा सहयोग गर्ने मनहरुको नाम निम्न अनुसार रहेको छःहाल सम्म सहयोगी मनहरुको नाम लिष्ट

1. सन्जु क्षेत्री 51111 won पोखरा
2. प्रकाश कट्टेल 60000 वोन पाँचथर
3. ख्याम राज राउत 70000 वोन खोटाङ्ग
4. हिरा राउत 150000 वोन खोटाङ्ग
5. कृष्ण राउत 60000 वोन खोटाङ्ग
6. ज्ञानेन्द्र कार्की 50000 वोन तेह्रथुम
7. मोहन भन्डारी 55000 वोन गुल्मी
8. धन बहादुर नेपाल 40000वोन इलाम
9. सरोज खड्का 21000 वोन सर्लाही
10. शान्ती आले आले(राज) 30000वोन स्याङ्जा
11.कल्याण कट्टेल 61000वोन
12. केदार राई 30000 वोन संखुवासभा
13. तिर्थ कार्की 50000वोन सर्लाही
14 नवीन पौडेल 60000 झापा दमक
15 किशोर सुबेदी 50000 झापा १६.टिआर पौडेल 60000 कपिलबस्तु
17. सम्भु गौतम 50000 वोन मोरङ्ग
18 .निकुञ्ज तिवारी 15000 पोखरा
19. थोमस पौडेल 11100वोन
20.बबिता राउत 20000वोन काठमाडौँ
21.किन्शु पुन 50000वोन कुस्मा पर्बत
22.सुरेश भट्ट 11111 वोन नुवाकोट
23. बासु राउत 176121वोन उदयपुर
24 .अनुप भन्डारी 20000वोन रुपन्देही
25.इन्दिरा पोख्रेल रु.1000उदयपुर (नेपाल बाट)
26. युग राज राई 51000 वोन भोजपुर
27. राजन गिरि 25000वोन कुस्मा पर्बत
28.बासुदेब भण्डारी 50000 वोन काठमाडौँ
29. कुमार डिल्ली गुरुङ् 30000वोन झापा
30सर्जन तामाङ 50000 वोन नबलपुर गैडाकोट
31.टिकाराम भुसाल 30000वोन पर्बत
32. सूनिल सुन्दास 20000 काठमाडौँ
33. सुमन+सन्जिब संग्रौला 50000 झापा
34.बिजय सापकोटा 35000वोन चितवन
35.हिमाल भट्टराई 15000वोन रुपन्देही
36.बिष्णु अर्याल 50000 रुपन्देही
37.दुर्गेन्द्र कार्की 60000 इटहरि
38.हिरन राई 35000वोन ओखलढुंगा
39 उदय भट्टराई 30000 वोन रौतहट
40.निर्मल आचर्य 30000वोन रुपन्देही
41.बिनय काफ्ले 50000वोन कपिलबस्तु
42. प्रदिप राज भुसाल 50000वोन पर्बत
43.दिनेश नर्चीङ्ग राई 30000वोन सोलुखुम्बु
44. उपेन्द्र ढुंगाना 25555 चितवन
45.बाल कृष्ण रिमाल 30000वोन दोलखा
46 सत्तम लामा 50000वोन धादिङ
47.शिब राना मगर 30000वोन मोरङ्ग
48. ठाकुर घिमिरे 30000वोन पाचथर
49.राजेन्द्र भट्टराई 21000वोन अर्घाखाची
50. केशब काफ्ले 20000वोन सर्लाही
51.ओम कार्की 40000वोन सिन्धुली
52.बिजय भण्डारी 20000वोन इलाम
53 झकास पाठक (ताप्लेजुङ)41000
54. रिजेश भट्टराई 51000 मोरङ्ग
55.मिन लामा 30000वोन सिन्धुपाल्चोक
56. हरेराम बस्नेत 20000वोन सर्लाही हरिहर भवन
57.राजन थापा 50000वोन भोजपुर
58. परमेश्वर रिजाल 31000वोन गुल्मी
59. ज्ञान प्रसाद आचर्य 30000वोन पर्बत
60. प्रेम बहादुर खत्री 51000वोन कन्चनपुर
61.महेश राज शर्मा 50000वोन बागलुङ
62.राजु केसी 20000वोन दाङ
63. मडी अधिकारी 20000वोन नबलपुर
64.मनोज खड्का 30000वोन दोलखा
65. बुद्ध राज लिम्बु 20000वोन झापा
66. रमेश भण्डारी 25000वोन कैलाली
67.दीप सिंह 25000वोन कैलाली
68. हिमाल राना 20000वोन कास्की
69. राम कुमार न्यौपाने 20000वोन सिन्धुपाल्चोक
70. भुवन काफ्ले 20000वोन स्याङ्जा

सहयोग को लागी
Account- 233-910475- 12307
Hana bank 하나
Raut khyam raj
Bank code -81
अभियान 1 महिना रहने छ

प्रतिक्रियाहरू