कोरियाबाट कोरना बिरुध्द कास्कि समाजको आग्रह

590
कास्कि समाज दक्षिण कोरियाले बग्दैनन नदी,बन्दैन सागर ठाउँठाउँबाट मुल फुटेर नआए ,राेकिन्छ सास,रहन्न बास ,कर्मसिल युवा जुटेर नलाए भन्ने नाराका साथ कोरना बिरुध्द लडन सहयोग संकलन अभियान शुरुगरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को दोश्रो लहरको महामारीले हाम्रो मातृभूमि नेपाल आक्रान्त छ । यस दोश्रो चरणको महामारीबाट संक्रमित भई निधन हुनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै,शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना र संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको कुरा अध्यक्ष प्रविण गिरीले बताउनुभयो।
कोभिड भाइरसको दोश्रो लहरको महामारीले गृहजिल्ला कास्कि आक्रान्त बन्दै गइरहेकोले जिल्लावासी नागरिकहरुमा त्रास उत्पन्न भएको छ ।अक्सिजन र औषधीजन्य सामग्रीहरुको अभाव देखिएको व्यहोरा विभिन्न सञ्चार माध्यम तथा सरकारी निकायहरुबाट प्रकाशित विज्ञप्तीहरुबाट जानकारी भएको यस अवस्थामा कास्की परिवार दक्षिण कोरियाको ध्यानाकर्षण आकष्मिक बैठक बसी एक हप्ते आर्थिक सहयोग संकलन अभियान संचालन गरीएको जानाकारी सचिव बिनोद दाहाल गराउनुभयो।
यस महामारीमा गृह जिल्लामा अक्सिजन वा औषधीजन्य सामग्रीहरुको सहयोग गर्ने हेतुले आर्थिक सहयोग संकलन गरी जिल्लाको विपद् व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरिएको व्यहोरा कास्की परिवार दक्षिण कोरियाको आजिवन सदस्य, साधारण सदस्य, बुद्धिजीवि, विद्यार्थी, व्यवसायीवर्गहरु र सम्पूर्ण कस्केली दाजुभाई, दिदीबहिनी तथा शुभचिन्तकहरुलाई आग्रह गरिएको सदस्य तथा खुवान्जु संयोजक रामचन्द्र बरालले भन्नुभयो।
कास्कि अति प्रभावित र मृत्युदर बढि हुने जिल्ला भयकोले यॅहा रहने प्रतेक कस्केली तथा गण्डकि प्रदेसका आम दाजुभाई दीदीबहिनीहरुलाई सहयोग गर्नु कर्तव्य भयको र
सो अभियानमा आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताले निम्न उल्लेखित खातामा रकम जम्मा गरी स्लिप उपलब्ध गराइदिनुहुन अनुरोध गरिएको सहकोषाध्यछ एसपि अधिकारीले बताउनु भयो।
बैंङकIBK
खाता नं. :-22141799502011
खाता बहाकको नाम:-ADHIKARI SURYA PRASAD
सम्पर्क नं:-
संरक्षक खोमप्रसाद गुरुङ :-०१० २५११ ११२४
अध्यक्ष प्रवीण गिरी :-०१० ५६३७ ०२८६
सचिव विनोद दाहाल :-०१० २३१२ १९८६
सहकोषाध्यक्षः एसपी अधिकारी :-०१० ५९४४ ११४०
अभियानमा कास्की परिवार दक्षिण कोरियाको मूल कोषबाट कम्तिमा १० लाख वन सहयोग रहने गरी सहयोग अभियान संचालन गरिएको जानकारी गराउँदछौं ।
१) प्रबिण गिरी -१०००००
२)विनोद दाहाल – १०००००✅
३)राम सापकोटा -१०००००
४) पुष्प भण्डारी -७५०००✅
५) रामचन्द्र बराल -५१०००
६)टेकनाथ भण्डारी-१०००००
७)रामचन्द्र अधिकारी- २२२२२✅
८)रेशम सुवेदी ३५०००✅
९)गणेश प्रसाद अधिकारी-२००००✅
१०)राम थापा -५००००✅
११)टोप वहादुर गुरुङ-३५०००✅
१२)विक्रम कुँवर-२००००✅
१३) रोहन क्षेत्री-५००००✅
१४)कमल आचार्य-२५००० ✅
१५)हिसप श्रेष्ठ -२००००✅
१६)कृष्ण प्रसाद अधिकारी -३००००✅
प्रतिक्रियाहरू