कोरियामा रहेका नेपालीको हितमा नेपाली संघीय समाज दक्षिण कोरियाले सरकार समक्ष बुझायो एक ज्ञापन पत्र

1158

नेपाली संघीय समाज दक्षिण कोरियाको निवर्तमान अध्यक्ष महेन्द्र राइ र बर्तमान अध्यक्ष दर्पन गुरुङद्दवारा कोरियामा रहेक नेपाली श्रमिकहरुको वस्तुस्तिथी र उनिहरुको समस्या प्रति स्वस्थ मन्त्री मार्फत नेपाल सरकारलाई गत चैत्र १ गते ज्ञापन पत्र बुझाएका छन् ।

कोरियामा अन्य देशको तुलनामा नेपाली कामदारले सेवा सुबिधा कम पाउनुको साथै दुतावासमा कानुनी सल्लाकार नभएको कारणले तुलनात्मक रुपमा अन्य देशको भन्दा कानुनी कुरा र परामर्शमा कमजोरी भई कोरियामा नेपालीले समस्या खेप्नु परेको कुरा छलफलमा व्यक्त गरेका थिए ।
सोहि छलफलमा गुरुङले कोरियामा रहेका बिध्यार्थीहरुले पनि सोचे अनुकुल शैक्षिक वातावरण नरहेकोले बिध्यार्थीहरुले पनि कस्ट भोग्नु परेको कुरा छलफलमा बताएका छन्।

जातीय मुक्त्तिका लागि संघीयता, वर्गीय मुक्त्तिका लागि समाजवाद भन्ने मूल नाराका साथ स्थापना भएको  ” नेपाली संघीय समाज दक्षिण कोरियाले माननीय उप- प्रधान तथा स्वास्थ्य मन्त्रीज्यू समक्ष चैत्र १, २०७५ मा बुझाएको ज्ञापन पत्र यस्तो रहेको छ।

प्रतिक्रियाहरू