प्रमुख समाचार

कोरियामा भोली र पर्सि नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरिदै, सम्पुर्ण नेपालीलाई...

कोरियामा भोली र पर्सि हुने एशिया राष्ट्रहरुको क्ल्चरल कार्यक्रममा नेपालले पनि सहभागिता जनाउने भएको छ । नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यले नेपालले उक्त...

जनसम्पर्क समिती कोरियाले एनआरएन कोरियाको अध्यक्षमा बिपिन गुरुङ्गलाई समर्थन गर्ने

गैरआवासीय नेपाली संघ कोरियाको अध्यक्ष पदमा उम्मेद्वारी दिएका बिपिन गुरुलाई जनसम्पर्क समिती कोरियाले सहयोग गर्ने निर्णय गरेको छ। संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ्गलाई...

कोरियामा एक नेपाली झुण्डिएको अबस्थामा मृत फेला

रोजगारीको लागि इपिएस मार्फत कोरिया आएका एक  नेपाली झुण्डिएको अबस्थामा मृत फेला परेका छन l कोरियाको बुसान क्षेत्रमा कार्यरत काभ्रे बेथानचोकका केदार तिमल्सिना गएराती मृत ...

धनकुटा सांस्कृतिक कार्यक्रको तयारी ब्यापक, कार्यक्रम भब्य हुने दावी

छुसकको पहिलो दिन अर्थात सेप्टेम्वर १२ तारिक धनकुटा सेवा समाजले गर्न लागेको धनकुटा सांस्कृतिक सौगात भाग १ को तयारी ब्यापक गरिएको छ । पोष्टर...

नेपाल सहयोग समिति ख्वाङ्जु दक्षिण कोरियाले बृहत तीज मनाउने

“सल्ल बल्ल खानि हो,यसपालीको तिजमा ख्वाङजु जानी हो”।नेपाल सहयोग समिति ख्वाङ्जु दक्षिण कोरियाको आयोजनामा नेपाली नारीहरुको माहान चाड हरितालिका तिजको उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा...

कोरियाको पशुपालन प्रविधि एक अनुभव

तॅपाई के" डिजिटल एनिमल फार्मिंङ्" अर्थात बिद्युतिय पशुपालन को कुरा पढ्न र  सुन्न चाहानु हुन्छ ?आउनुहोस कोरियामा मैले देखेको मात्र होईन भोगेका केहि अनौठा...

कोरियामा ७ बर्षीय नेपाली बाल खेलाडीले जीते तेकवान्दोमा गोल्ड मेडल

कोरियामा एक ७ बर्षिय बाल खेलाडीले नेपालाई गोल्ड मेडल जिताउन सफल भएका छन् l यहि अगष्ट १४ तारिख देखि १८ सम्म थेजन सिटीको सछनमा सम्पन्न...

रेशम चौधरिको रिहाइ लगाएतका माग राखी कोरिया बाट बुझाइयो संकलित हस्ताक्षरको साथमा ज्ञापन पत्र

टिकापुर घटनामा मुख्य दोषी ठहर्याइएका रेशम चौधरीको  यथाशिघ्र रिहाइ तथा हालै लोकसेवा आयोगले लिएको परिक्षा रद्व गर्नु पर्ने  माग राख्दै नेपाल आदिवासी  जनजाती महासंघ...

पाँच-स दक्षिण कोरियाले जनैपूर्णिमा मनाउदै, सहभागीताको लागि कोरियावासी नेपालीलाई आग्रह

विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाइ जगेर्ना गर्ने महान उद्देश्यका साथ स्थापना कालदेखि नै विविध कार्यक्रमहरु गर्दै आईरहेको सनातन साहित्य संगीत साधना समूह 'पाँच-स'...

गुल्मीका पहिरो पिडितलाई कोरिया बाट साढे पाँच लाख रुपैया आर्थिक सहयोग

यहि साउन ७ गते  गएको भिषण पहिरो बाट बिस्थापित भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिकाका बासिन्दालाइ गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले ५ लाख ५० हजार...

प्रमुख समाचार

धेरैले मनपराएको