प्रमुख समाचार

नेपाल एयरलाइन्सको कोरिया उडान, हप्तामा ३ पटक

नेपाल एयरलाइन्सले अर्डर गरेको एयरबस३३०–२०० वाइडबडी जहाज तयार भएको छ। यो सगै जहाज जुन २७ मा काठमाडौं आइपुग्ने भएको छ। असार १५ पछि एयरलाइन्सले...

कोरियामा हानपास रेमिट्यान्सको एक बर्ष पुरा , कस्तो छ कारोबार (कुराकानीमा आधारित )

कोरिया सरकारले अनुमति दिए संगै कोरियामा रेमिट्यान्स कम्पनि हरु खुल्ने क्रम तिब्र बनेको छ l सन् २०१८को अन्त्य तिर आइपुग्दा कोरिया बाट आधा...

बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

कोरियामा प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा आयोजित लोटस लाल्टिन फेस्टीभल अर्थात शान्ति दिप महोत्सवमा नेपालबाट ल्याइएको बुद्धको प्रतिमालाई नगर परिक्रमा गराइएको छ । नेपाल...

कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर प्रचार प्रसार गर्ने उद्देश्यले नेपालबाट ल्याईएको बुद्धको प्रतिमालाई आज एक बिशेष कार्यक्रम सहित अनाबरण गरिएको छ ।दक्षिण कोरियाको...

महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा

महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । सन्...

एन.सि.सि. ले आउँदो सलनालमा गरिने कार्यक्रमको बाँडफाँड गर्ने, प्रस्ताव सहित आउन इच्छुक संघ-संघलाई आग्रह

नेपाली सम्पर्क समिति (एन.सि.सि ) ले आउँदो सलनालमा कार्यक्रम गर्न चाहने संघ-संस्थालाई आफ्नो प्रस्ताव सहित आउन अनुरोध गारेको छ। यहि डिसेम्वर ९ तारिखमा छलफल...

दक्षिण कोरियामा सेनाको लडाकु विमान दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु

दक्षिण कोरियाली सेनाको लडाकु विमान विहीबार अपरान्ह दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानमा सवार चालक दलका सदस्य रहेका छन्। एफ–१५  नामक...

कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउनुपर्ने माग गरेका छन् । उनिहरुले गत साता राजधानी सउलमा एक कार्यक्रमको...

सउलमा होली हंगामा डान्स पार्टी, विसौनी सांगितिक समुहको धमकेदार प्रस्तुती हुने

दक्षिण कोरियाको राजधानी सउलको दोगंदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा होली हंगामा डान्स पार्टीको आयोजना हुने भएको छ । यहि शनिवार मार्च २३ तारिक बेलुका ८...

७० प्रतिशत कोरियन नागरिक भन्छन आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त...

प्रमुख समाचार

धेरैले मनपराएको