✍️मुक्तक✍️ कोरियाको खोरियामा
घरको चुल्हो नबोल्दा कोरियामै पुग्ने बनायौ
हे!सरकार कोरियाको खोरियामै लुक्ने बनायौ
जन्मदिने आमा भन्दा प्यारो नेपाल छोडि आएँ
बिर नेपालि कोरियाको भरियामै झुक्ने बनायौ
कठोर मन तिम्रो रेमिट्यान्स...
गजल / कर्णालीले अझै सिटामोल पाएको छैन
भोक हराएको छैन अझै निद्रा हराएको छैन
तिमिले छोड्दा कत्ति पनि मन दुखाएको छैन।
तिमिलाइ दियो सम्झेको थिएँ तर सलाई रहेछौं
तिमिले जस्तो मैले अरुको दिल जलाएको...
कोरिया बाट फर्केका एक युवाले लेखे श्रम तथा वैदेशिक रोजगार मन्त्रीलाई यस्तो पत्र
नेपालमै रोजगारी उपलब्ध नभएको अवस्थामा विदेशमा श्रम गर्न जानलाई किन रोकतोक?नेपालमै श्रम गर्न हामी ६० लाख युवाले कहिले पाँउछौ?
श्रम तथा रोजगार मन्त्रीज्यु सात समुन्द्र...
हास्य निबन्ध ; कोरियामा भाषिक भ्रम र यथार्थ
संसारमा भाषा नजान्नुजस्तो पीडा अरु केही हुन्न । अंग्रेजी चल्दै नचल्ने मुलुकमा पुगेपछि सबैलाई बोध हुन्छ भाषाको महत्व । भाषा नै पो रहेछ सबथोक...
कबिता/ तिमी र म
तिमीले च्यातेर लगाउछौ प्रिय
म च्यातेको लगाउनु पर्छ,
तिमीले चाहेको लगाउछौ प्रिय
मैले पाएको लगाउनु पर्छ,
क्यापिचिनोको सिप सगै तिम्रो दिन सुरु हुन्छ् प्रिय
कालो चियामा मुख चोप्दै मेरो...
परदेशी पीडा र पुकार
मेरो बसोबास लगातार चर्चतिर भएपछि शेखर र छिरिङसँग मेरो भेटघाट पनि ठप्पप्राय: हुँदै गयो । त्यती नजिकै भएर पनि हामी लामो दूरीमा भएझैँ लाग्यो । कुराकानी पातलिदै...
एन आर एन ए दक्षिण कोरियालाई खुल्ला पत्र
बिश्वब्यापी संगठन भएको एउटा सस्थाले रुकुम घटनालाइ प्रबास बाट किन भत्सर्ना गर्न सक्दैन ?
अध्यक्ष ज्यु नमस्कार,
केहि महिना अगाडि सम्पन्न NRNA दक्षिण कोरियाको अध्यक्ष पदमा...
सम्माननिय प्रधानमन्त्री ज्यु लाई कोरिया बाट खुल्ला पत्र , नेपालका नदीमा दलितले अझै...
सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ,
पछिल्लो समय बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ ले देशलाइ ग्रस्त बनाउदै गैरहेको छ ।त्यससगै झन्डै एक महिनादेखि मौलाएको राजनीतिक खिचातानी को...
मेरो जातिय बिभेद भोगाई र संघर्ष
१. सामुहिक धारा पानी सानो कथित उच्च जात भनिने छिमेकी हरु धारामा गाग्रो थापेर छोड्दिन्थे। पानी लिन जादा गाग्रो धाराबाट निकाल्न को लागि कसको...
छिमेकी हो साथ दिन्छ
छिमेकी हो साथ दिन्छ,
कहिलेकाही दुख पर्दा हासी हासी बसिदैन,
आगन छेउकै सीमा सर्दा ।
बनजंगल खोलानाला,जहिले किन उसकै दाबी?
जबाफ मागौ यतीबेलै,
लुट्न सक्छ ढिला गर्दा।
सिमा सन्घि जेजति...