मुख्य पृष्ठ श्रमिकहरुको समस्यासँग उदय राइ र रुविन तामाङ
: श्रमिकहरुको समस्यासँग उदय राइ र रुविन तामाङ :
जिज्ञासाहरु पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

dinesh poudel
(bhusan)
dai 4 barsa 10 months ko visa sakinu katti din aghadi company la job center ma nebidan dinu parchha fari aauna ko lagi??
bhai 1/2 mahina agadi diye hun6
उदय राइ


dinesh poudel
(bhusan)
dai namaskar mero 4 barsa 10 months pura huna lagako chha.yadi companyle fari bolauna chayeko khanda ma mero visa sakinu 3 month aghadi company la job center ma yo kamdar chayeo bhanera nebidan dinu parchha bhanne sunako thaya k yo sachho ho?yadi company la nebidan na deyako khanda ma bolauna sakchha dai?
bhai sachoho. company le nibedan nadiyema bolauna saktaina
उदय राइ


hem subedi
(yangju)
दाई नमस्कार म ४ वर्ष १० महिना काम गरि घर जान केहि समय बाँकि छ कम्पनि पुरै थेजिकम नदिएमा कसरि लिन सकिञ्छ होला अनि ४ वर्ष को पाइने हो कि १० महिना को पनि पैन्छा ?
bhao 노동정 ma report garda hun6. purai ko pain6
उदय राइ


rajan kunwar
(aansaan)
दाइ नमस्ते हाम्रो कम्पनी मा एक बर्समा पाइने १५ दिन बिदा दिदैन दिनुपर्छ भन्दा नि मिल्दैन भन्छ , एस्तो बेलामा के गर्ने होला ; कि पछि थेजिकोम मा मिलाएर दिन्छ कि के गर्छ होला ?
bhai nadaiye 노동장 ma report garda nun6
उदय राइ


durgesh bc
(seoul)
dai namaskar,4yrs 10 mnth company change nagari kna nepal gayre puna korea auna chahema pahileko company lea pheri nabolayma kasari korea aauna skinxa hola?
bhai cbt exam diyera auneho
उदय राइ


tanu magar
(pyuthan)
दाई,नमस्ते ! मेरो ३ बर्ष पुग्न १ महिना बाँकी छ, कम्पनि सर्न चाहन्छु मेरो भिसा सिधिन १ हफ्ता अगाडी साहुले जानु भन्दैछ तेसैले भिसा थप्न कसरी होला l कृपया बताई दिनु हुञ्छ कि ?
bhai 1 hapata agadi gayema arko company ma visa lagauna mildaina
उदय राइ


shamser basnet
(gunsan south korea)
dada, hami e7 visa ko lagi study ko tayarima xau e9 bata e7 change garna ka lagi +2 clear gareko le pauxaki paudina ani topik ko grade a b c sabai pass parne ho and pass garepaxi kasto subidha haru painxa plz tention nalikana bistrit jankari dinuhuna hardik anurodh gardaxu.
bhai E7 visako lagi 4 barsa kam gareko hunupar6 B.A pass hunupar6. 3 grade pass korean language kunai sipko certificate hunupar6
उदय राइ


Aaita Raj
(yongin-si)
Dai Namaskar Ma korea aako 1 year complete hudai 6 ra ma after 1 year pa6i ma compani change gardai 6u tesko lagi maile sathiharu sanga bujda immigretation pani janu par6 bhan6n ni dai nodongbu matra garye hudaina ra dai maile k garnu paryo idea dinus na
bhai 노동부 matra gaye hun6
उदय राइ


ranjit
(incheon)
दाइ नमस्कार म कोरिया आएको २ वर्ष भयो मेरो घर को समस्या ले गर्दा मा फिनिश जान चाहन्छु , साहु लाइ भन्दा मलाई थाहा छैन भन्छ अब म आफै टिकेट काटेर सिधै एरपोर्ट जान मिल्छ कि मिल्दैन बतैदिनु होला
bhai mil6 tara tejigum plane ticket ko paisa linu paryo ni , tyo linako lagi company chhodeko praman chahin6
उदय राइ


govind
(gunsan)
HELLO DAI NAMASTE MERO JUNE MA 1 YEAR HUNXA AHNI MERO 1 YEAR KO CONTRACT XA MAILE AILE GAREKO COMPANY MA 1 YEAR KO CONTRACT PURA GARERA ARKO COMPANY MA JANE VHANEKO K MAILE IMMIGRATION GAYERA 3 MONTH KO VISA HANNU PARXA Ra dai plz dai ans vhanidinus na
bjai kamkojne kramma visa hannu pardaina
उदय राइ


ran thapa
(gimpo)
dae namaskar yaha ko company ko card ma visa time 3 years xa k maele 1 years vaya paxi fery visa hannu parxa r
bhai 3 year ko visa bhaye tyo sakiyepachhi matra hane hun6
उदय राइ


komal
(ansan)
dai namaskar. bharkhar channan ma bhayako karyakrakram ma halla bhayoo ki company ko boss lay chayoo bhanay 3 barsa regular company kam garako chha bhanay feri visa pauchha aray. k yoo sachho ho dai. bhanidinu hola.
bhai yo barema malai thahabhayena
उदय राइ


पुराना जिज्ञासा र समाधानहरु
 
 
 
Advertise with us
 
मुख्य समाचार

• विश्वको एघारौं शक्तिशाली महिलामा कोरियाली राष्ट्रपति

• उत्तर कोरियाली विशेषदूतको चीन भ्रमणमाथि अन्तर्राष्ट्रिय नजर

• नेपाली जनसम्पर्क समिति कोरियाको महाधिबेसन जुलाई २८ मा हुने

• कोरियामा राईहरुले साकेला उभौली मनाए

• शान्तिदीप प्रज्ज्वलन नागरिक मूल समारोह समितिको तर्फबाट धन्यवाद ज्ञापन

• कोरियामा आप्रवासीनीति परिवर्तनको तयारी

• "काशीराज बचाऊ" अभियानमा हातेमालो गर्न सुदूरपश्चिम समाजको अपिल

• एनसिसि कोरियाले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

• कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरे

• कोरियाको फेङ्थेक शहरमा बहु-सांस्कृतिक मेलाको आयोजना हुँदै

प्रवासी समाचार

• एनआरएन अमेरिकाद्वारा दुई व्यक्तित्वलाई सम्मान

• अमेरिका नेपाल सोसाईटीद्वारा उद्यमीहरुसंग अन्तरक्रिया र छात्रवृतिको घोषणा

• मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग

• पत्रकार महासंघ क़तार शाखाद्वारा कोरीया शाखालाई शुभकामना

• अमेरिकामा कराते प्रशिक्षक देबेन्द्र अमात्य सम्मानित

• नेपाली जन संपर्क समिती वुसान क्षेत्रको अधिबेसन सम्पन्न

• अमेरिकामा समाजसेवी परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' डिग्री प्रदान

• कोरीयामा किरात राईहरुको चाड उभौली साकेला भब्य मनाईने

• एनआरएन कान्साई ओसाकाले आफ्नो अधिबेशन जुन १७ तारिक गर्ने

• लोटस लाल्टिन फेष्टिभलमा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह

मनोरन्जन समाचार

• कान चलचित्र समारोहमा ऐश्वर्या आफ्नी छोरि आराध्यासंग

• पप स्टार ब्रिटनी स्पीयर्सको छोरी पाउने चाहाना

• यौनकर्मीको दृश्य दिने तयारीमा बिना

• बिस्वको सबै भन्दा हट महिला मिशेल कीगन (टप टेन सूची सहित)

• बलिवुड नायिका ऐश्वर्यालाई फ्रान्सको विशेष निम्तो

• नेपाली कलाकारहरुले बागमति नदी सफा गर्ने

• फिल्ममा खेलाउने बहानामा निर्देशकले बनाए पोर्न भीडियो

• हमेशा फिल्म हेर्न अभिभावक चाहिने

• मनीषा कोइरालाले मार्केट २ मा अभिनय गर्ने

• दीपिकाको रणबीर कपूरसंग विवाह गर्ने चाहाना

खेलकुद समाचार

• डेविड बेक्ह्यामले गरे संन्यासको घोषणा

• नेपालले आईसिसि डिभिजन थ्रि–क्रिकेटको उपाधी कब्जा गर्यो

• नेपालले पनि खेल्ने भयो विश्वकप छनौंट खेल

• डिभिजन थ्री को आफ्नो तेश्रो खेलमा नेपालले बर्मुडालाई ८ विकेटले हरायो

• आइसिसी विश्व क्रिकेटमा नेपाल अमेरिकासँग भिडने

• एसिसी क्रिकेट : युएईलाई हराउँदै नेपाल फाइनलमा

• नेपाल एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा

• नेपालले मलेसियालाई १९ रनले हरायो

• तेक्वान्दोमा नेपालीलाई कास्य पदक

• एएफसी च्यालेन्ज कप फूटबलको छनोट प्रतियोगितामा नेपाल बंगलादेशसंग २–० ले पराजित

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
Women for Women

myagdi Volleyball 2013
Magar Sangh
SAVE KASHIRAJ
Badhai
Hearty Condolence
Help Nepal Network
Get Membership of MTU
Listen BBC Nepali Radio
EPS Nepal
Face Of The Week
Face of The Week -- sunil upreti
sunil upreti
Date of Birth : 08 January, 1992
Address: gimpo,korea
Hometown : jhapa
Occupation : working man
Hobbies : waching drama,friendship, reading newspaper etc.
E-mail : sky3333_sky@yahoo.com
FACEBOOK
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
 
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।
Hit Counters