G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

: फोटो फिचर :

इछोन राइस कल्चर फेस्टीवल
चिसो बढ्यो
हिउ परेसँगै कोरियामा अत्यधिक चिसो बढेको छ ।
धान रोपाई
कोरियन युवा युवतीहरुलाई धान रोप्न सिकाइदै
तस्विर: एजेन्सी » थप फोटोहरु
हिउँमा मज्जा
कोरियास्थित प्योगंछागंमा हिउँको मज्जा लिदै कोरियनहरु
तस्विर: एजेन्सी » थप फोटोहरु
हिउ परेपछि
दक्षिण कोरियाको जीरी पहाडमा हिउ परेपछिका दृश्य ...
तस्विर: एजेन्सी » थप फोटोहरु
Interview with Representative of SBI Cosmoney Remittance
अन्य ताजा भिडियोहरु थप भिडियोहरु

विचार

समाज सेवा जीवनको एक पाटो सम्झने व्यक्ति

समय गतिशिल ६ । समयको गतिशिलता मा जीवन र समाजलाई  डोर्‍याउन खोज्नु  नै प्रगतिशिलता  हो । मान्छे बाँच्नुको सापेक्षता ले सामाजिक प्राणी मा रुपान्तरण गर्दछ । सामाजिक हुनु भने कै ...बाँकी अंश

कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्र

सम्माननीय प्रधानमन्त्री ज्यु सात समुन्द्रपारी पुगेको म तपाइको एक उर्जाशील युबाशक्ति जो देशको आर्थिक बिकाश र समृद्दिमा चिन्तित हुदै ८ बर्षको प्रबाशको बसाईको क्रममा पटक पटक स्वदेश फर्कदा ...बाँकी अंश

विशेष भिडियो


SBI Cosmoney Registration guide

प्रमुख समाचार

कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

दक्षिण कोरियामा तीन जनाको मृत्यु भएको समचार आएसँगै थप एक जनाको दुर्घटनामा ज्यान गएको छ । झण्डै एक वर्ष अघि रोजगारीका लागि कोरिया आएका पाल्पा हेक्लाङ ५का २२ ...विस्तृत समाचार

कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

निकुञ्ज तिवारी, सउल २२ मे, | दक्षिण कोरियामा कार्यरत मजदुर संगठनका प्रतिनिधिहरुले न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन बनाउनुपर्ने माग गरेका छन् । उनिहरुले गत साता राजधानी सउलमा एक कार्यक्रमको आयोजना गरि ज्याला वृद्धि ...विस्तृत समाचार

Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

दक्षिण कोरियामा पछिल्ला दुइ दिनको अवधीमा तीन नेपालीको मृत्यु भएको छ । सोमबार बिहान लमजुङका होम गुरुङ मृत फेला परेको भोलीपल्ट अर्थात आज मंगलबार सोलुखुम्बुका एक र म्याग्दीका ...विस्तृत समाचार

बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

के के हुदैछ कोरियामा

प्रवासी समाचार

खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

दक्षिण कोरियामा क्रियाशिल प्रवासी संगठन एमटियूले मे २७मा बृहत ¥यालीको आयोजना गरेको छ । कम्पनीले कामदारको तलबबाट खाना र बस्ने खर्च कटौति गर्ने गरी सरकारले ल्याएको निर्देशिका खारेजको ...विस्तृत समाचार

किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

एन आर एन कोरिया ख्यंगसांगनाम्दो शाखाको आयोजनामा आईतबार किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर विजेता बनेका छन । किम्हे स्थित न्यू लिटिल ईन्डिया रेष्टुरेन्टमा भएको प्रतियोगितामा दुर्गा रेष्टुरेन्ट ...विस्तृत समाचार

ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

कोरिया हटलाईन :: Korea Hotline

उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

उत्तर कोरियाले केहि छोटो दुरीको ब्लेस्टिक मिसाइल परिक्षण गरेको छ l सोमबार बिहान ५ बजेर २९ मिनेट जादा उत्तरी प्रान्तको वोंसान देखि ...पुरा पढ्नुहोस्

उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

उत्तर कोरियाली अर्थतन्त्र पछिल्ला वर्षहरूमा असन्तुलित भएको देखिएको छ । भू–उपग्रहमार्फत लिइएको तस्बिरका आधारमा राज्यस्वामित्वको कोरिया ...पुरा पढ्नुहोस्

कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

दक्षिण कोरियाले नोभेम्बरसम्म आइपुग्दा लगातार ५८ औं महिना व्यापार बचत गरेको छ । गत महिना यो ...पुरा पढ्नुहोस्

प्रेरक व्यक्तित्व

दानवीर दम्पती

सप्तरीको रूपनीमा एउटा आकर्षक भवन छ, जसमा साइन बोर्ड छ– पूर्व क्षेत्रीय प्रहरी अस्पताल ठाकोदेवी–जोगेन्द्र भगत । अस्पतालको कस्तो अनौठो नाम, धेरैले जिज्ञासा राख्छन् । तर, यो अस्पताल बन्नुमा जे ...पुरा पढ्नुहोस्

लेख / साहित्यिक श्रृजनाहरु

भ्यालेनटाईन स्पेशल । मेरो पहिलो प्रेमपत्र (लेख) » एईडेन छन्त्याल
नेताको स्वार्थ (लघुकथा) » निकुन्ज तिवारी
प्रदेशी (गजल) » आरडी धनुश रानामगर
मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ (अन्य) » प्रकाश प्रयास
फुलैफुलको सन्सार (गजल) » प्रकाश प्रयास
बिलाएर गईन आज फेरी (गजल) » सुरेन तामाङ

EPS/कोरिया सम्बन्धी विविध जानकारी

ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को अगस्त महिनाबाट भएको हो र २०१६ को अगस्त ...बाँकी अंश

कोरियामा यसरी लम्बाउन सक्छन् विदेशी कामदारले आफ्नो बसाई ।

नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

मनोरन्जन समाचार

पप गायक आजादको अर्को म्युजिक भिडियो "केहि खास..." सार्वजानिक (भिडियो सहित)

विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका पप गायक आजाद ढुंगानाले आफ्नो पछिल्लो ४ महिने नेपाल बसाइमा नयाँ म्युजिक ...पुरा पढ्नुहोस्

कोरियामा शर्ट मुभि सोच सार्वजनिक

कोरियामा पि वाई म्युजिकले आफ्नो युट्युव च्यानल मार्फत शर्ट मुभि सोच सार्वजनिक गरेको छ । दक्षिण कोरिया आउने नेपाली कामदारहरुमा ...पुरा पढ्नुहोस्

विविध जानकारी (विज्ञान / प्रविधि  |  स्वास्थ्य / जीवन शैली  |  खेलकुद  |  रोचक समाचार)

कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली तेक्वान्दो टोली नेवाः पुचः सम्मानित भएका छन् । ...पुरा पढ्नुहोस्

कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन २५ तारिकको ...पुरा पढ्नुहोस्

चुटकिला

दुई केटि बिचको कुराकानि

केटि : बाइ आज राति
सपनामा मलाई कसैले चक्कु रोपेर मरेको सपना देखे, मलाई त अझै पनि कस्तो डर लागि रको छ ।

अर्की केटि : नडरा यार यदि सपनाको कुरा साचो हुने भए म हरेक दिन प्रेगनेट्ट हुनेथिए
पुरा पढ्नुहोस्

प्लेनमा रक्सि खाएपछि

अमेरिकन : म अव सुत्छु ।
व्रिटिस : म अव फेसबुक चलाउछु ।
जर्मन : म अव आरम गर्छु
नेपाली : हट तेरो दाईले अव प्लेन चलाउछ ।
पुरा पढ्नुहोस्

सुन्तली र धुर्मुस रातको १२ बज्नै लाग्दा

रातीको ११ बजेर ५८ मिनेट जाँदा सुन्तलीले पति धुर्मुसलाई जगाएर ) सुन्तली : यो भन कि फिल्म ढुकढुकीमा नायिका को थिइन् ? धुर्मुस : रातीको १२ बजे के भो तिमीलाई…. अँ करिश्मा मानन्धर । सुन्तली : पहिला मेरा प्रश्नको उत्तर देउन ..गायिका इन्दिरा जोशीको जन्म कहाँ भएको हो ? धुर्मुस : नवलपरासी सुन्तली : ज्योती मगर हाम्रो गाउँमा कहिले आएकी थिइन् ? धुर्मुस : माघको २ गते । सुन्तली : नायिका प्रियंका कार्कीको जन्मदीन कहिले हो ? धुर्मुस : फागुन १५ गते । सुन्तली : नायिका निशा अधिकारी सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ? धुर्मुस : जेठ ७ गते …आखिर तिमीले यो सब किन सोथिराको हो के ? सुन्तली : आज मेरो जन्मदिन थियो …..
पुरा पढ्नुहोस्

बुढा बा को समस्या

एकजना बुढा मान्छे मेडिकल स्टोरमा गएर पसलेसँग भियाग्रा मागेछन् ।
पसले: कतिवटा दिउँ बा ?
बुढा : आधा मात्र दिनुस् ।
पसले : त्यतिले त राम्रोसँग काम गर्दैन नि बा ।
बुढा : होइन, मलाई आधा मात्र दिनुस् ।
पसले : मैले भने नि बा, आधाले त राम्रोसँग काम गर्दैन ।
बुढा : हत्तेरिका बाबु, मलाई आधा मात्र दिनस् । म ८० वर्षको बुढोलाई त्यस्तो काम गर्न चाहिएको हो र ?
पसले : अनि किन त ?
बुढा : पिसाब फेर्दा जुत्तामा नपरोस् भनेर पो लिन खोजेको !!
पुरा पढ्नुहोस्

चित्र विचित्र (रमाईला चित्रहरुको संगालो)

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई

अन्तरवार्ता

निर्धारित मिति भन्दा अगावै दोर्दी खोला आयोजना सम्पन्न गर्ने लक्ष्य छ

 -विनय कुमार भण्डारी,प्रमुख कार्यकारी   अधिकृत सिईडिबी हाइड्रो फण्ड विनय कुमार भण्डारी,सीईडीबी हाईड्रो फण्ड मार्फत अगाडि बढाइएका जलविद्युत आयोजनाहरु सम्पन्न गर्ने लक्ष्यका साथ ...बाँकी अंश

वमन फर वमन कसैको निजि संस्था होइन - मल्लिका थकाली

कोरियाली भूमिमा बिशुद्द रुपमा नेपाली महिला दिदीबहिनी हरुको सहयोगार्थ  खोलिएको संस्था हो  वमन फर वमन l बिदेशी भूमिमा विभिन्न कठिनाइ र चुनौतीहरुका ...बाँकी अंश
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com

जनमत

Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal