चियाका अगाडि

गजल | प्रयास भट्टराई
हातमा मदिरा छ कोही बसे चियाका अगाडिम पनि त उभिएको छु दुनियाका अगाडिकृषिको विकास हलो कोदालोले मात्र हुँदैनआधुनिक यन्त्र नै चाहिन्छ हँसियाका अगाडिब्याट्री टिक्दै नटिक्ने ...पुरा पढ्नुहोस्

सम्झिन्छन् कसले र गाउँघर टोलामा हजुर

गजल | राकेश कार्की
एकदिन सबैले मर्ने चोलामा हजुर खरानी भइ बग्ने खोलामा हजुर   व्यर्थ रहेछ तँ भन्दा म धनी भनि सेखी गर्नु सुनको तोलामा हजुर   आउदा ...पुरा पढ्नुहोस्

उडिरहेछ

गजल | प्रयास भट्टराई
गन्तव्य विहीन हुँदै धूलो बतासमा उडिरहेछहेर यात्रु बोकेर विमान आकासमा उडिरहेछऊ उद्धमै नगरी धनी बन्ने लक्ष्यमा छ पक्कैबेकारमा त्यो जुवाडेको पैसा तासमा उडिरहेछदागबती दिँदा न ...पुरा पढ्नुहोस्

वसन्त; फूलहरु र मेरी आमा।

लेख | यामदास घायल ‘सन्तलाल’
सधैँ झैँ चिसो बोकेर बिहानै मेरो कोठाको झ्यालमा चिह्याउन आउने  घामका किरणहरु पनि न्यानो बोकेर चिह्याउन थालेका थिए। दिनहरु पनि परिबर्तन हुँदै जाँदै थियो यानकी ...पुरा पढ्नुहोस्

नयाँ वर्ष

कविता | शकुन ज्ञवाली
बिन्ती  गर्छु  हे   ईश्वर यस्तो  बनोस नयाँ वर्षपोल्टा भरी राख्न पाइयोस् संगालेर खुशी हर्षग्रह  सबै  शान्त होउन अमन  चयन छाईरहोसजहा बसेनी नेपाली ले खुशी को ...पुरा पढ्नुहोस्

मैले सम्झेँ तिमीलाई

गजल | बुद्धि मोक्तान
मैले सम्झेँ तिमीलाई, चिसो हिउँ पर्ने बेला ।बिर्सिएछौ न्यानो माया प्रेमको बिउ छर्ने बेला ।------सबै बिर्सी हाँस्दै थियौ हात जोडी जग्गे छेउ ।के संम्झेर आँसु ...पुरा पढ्नुहोस्

कोरिया आउने गोर्खेको लर्को छ

कविता | कृष्ण कुमार राई
कोरिया आउने गोर्खेको लर्को छकाम सोलित अलिअलि चर्को छइपिएसको परिक्षामा गोलो लाउने होधेरै मिले कोरिया पास गरि आउने होहुन्छ कुरा राम्रो पढाइ त्यै सरको छकोरिया ...पुरा पढ्नुहोस्

अप्रिल फूल जस्तै जिन्दगी

गजल | प्रयास भट्टराई
धेरैलाई ढाँट्छ छल्छ अप्रिल फूल जस्तै जिन्दगीयसरी कति दिन चल्छ अप्रिल फूल जस्तै जिन्दगीगधा जति दौडोस् घोडा बन्न नसक्दो रहेछमुरी रोप्दा पाथी फल्छ अप्रिल फूल ...पुरा पढ्नुहोस्

दुख पछी सुख पक्कै आउछ

कविता | आरडी धनुश रानामगर
दुख पछी सुख पक्कै आउछ आफैलाई पिडामा पार्छौ किनबास्तबिकता बुझ जिवनको बेकार मनोबल झार्छौ किनउज्यालो मात्रै पनि छैन सधै अधेरी पनि टिक्नेछैन धेरैधैर्या गर , ...पुरा पढ्नुहोस्

गोर्खे आयो कोरिया झोला बोकेर

कविता | कृष्ण कुमार राई
गोर्खे आयो कोरिया झोला बोकेरपरैबाट आन्यङहास्यो इन्सा ठोकेरदेश छोडी परदेश आयो छिङ्गुहरुधेरै धेरै मनखुशी छायो छिङ्गुहरुभोलि देखि काम चल्छ कम्पनीमाकाम गरि लाख फल्छ कम्पनिमाकाम त ...पुरा पढ्नुहोस्

दिवस मनाउँदैछन्

गजल | प्रयास भट्टराई
पानी थोरै पिउनेले पानी दिवस मनाउँदैछन् नदी बेच्नेले लाजै नमानी दिवस मनाउँदैछन्   विभिन्न उत्सव मनाउन बेलुन फुक्दै रमाएर   स्कूलतिर ...पुरा पढ्नुहोस्

आमा म त कोरियामा छु

कविता | कृष्ण कुमार राई
आमा म त कोरियामा  छु!पैसा फल्ने खोरियामा छु!!अब शहरमा घर घडेरी हुनेछ!गाउँमा मान्छेको खडेरी हुनेछ!!घर कोठामै पानीपधेरी हुनेछ!!!नातिलाई निजि स्कुलमा हाल्छु!शहर झर्नु आमा सुखले पाल्छु!!गोर्खे ...पुरा पढ्नुहोस्

यो जिन्दगीको सङ्घर्ष अझै सकिएको छैन

गजल | प्रयास भट्टराई
यो जिन्दगीको सङ्घर्ष अझै सकिएको छैन तिम्रा लागि साँचेको हर्ष अझै सकिएको छैन स्मृतिमा तिमीलाई राखी बाँचेको छु अचेल म स्नेही तिम्रो मीठो स्पर्श ...पुरा पढ्नुहोस्

कोरियाको लाख छोडी नयाँ पार्टी खोल्छु भो

कविता | खिम बहादुर बुढाथोकी
कोरियाको काम यो मान्छे यहाँ मेसिन भो वाक्क लाग्छ, दिक्क लाग्छ बिग्रन्छ कि मति यो कान दुख्ने संगीत ...पुरा पढ्नुहोस्

देश अझै नर्क बनाऔँ नेता हो

कविता | कृष्ण कुमार राई
(कबिता)देश अझै नर्क बनाअौँ नेता हो!अनि दुङ्दुङ्टी गनाअौँ नेता हो!!परेड खेलाउ देशको मलिलो माटोमा!बिनाश गरौं बिकासको साटोमा!!लुछाचुडी गरौं सत्ता को निम्ति !कुखुरा सुलि  टीका लागाऔ ...पुरा पढ्नुहोस्

आमालाई चिठ्ठी

कविता | यामदास घायल ‘सन्तलाल’
आमा।मेरी पुज्य आमा।माटो र त्यो पाउबाट टाढा भएनी मैले आफ्नो सिर राखेँ।मेरो माटो र त्यो पाउमा। आमाहाम्रो आगनको डिलमा मैले र तिमिलेसधैँ सङ्गै होउन् भनेर ...पुरा पढ्नुहोस्

लखपति रुन्छ कोरियामा

कविता | कृष्ण कुमार राई
लखपति रुन्छ कोरियामा!लाख थोरै हुन्छ कोरियामा!!लाख कमाइ भए पनि बेसिक मात्र भएरतनाव हुदोरैछ!मेरो मात्र हैन मा कसम हजुर; साथिको नि भित्रीमन रुदोरैछ!!काम गर्दा जाडोमा पनि ...पुरा पढ्नुहोस्

जब नेपाली साइलीको मिसकल आउछ

कविता | कृष्ण कुमार राई
काम गाह्रै भए पनि!ज्यान सुकि गए पनि!!कोरियन लाहुरेहरुको शरीरमा बल आउँछ!जब नेपाली साइलीहरुको मिस कल आउँछ !!सोल्ती साह्रै चिन्ता नमानुङ हौ भबिस्यको हासी खुशी घुम ...पुरा पढ्नुहोस्

जिन्दगीमा केही सत्रु केही मित्र कमाइयो

गजल | प्रयास भट्टराई
जिन्दगीमा केही सत्रु केही मित्र कमाइयोसफा ऐना हेर्नुछ कस्तो चरित्र कमाइयोगुमाइएका मान्छे स्मृतिमा बारम्बार आउँदाझझल्कोमा कतिलाई यो मनभित्र कमाइयोयात्रा रहेछ जीवन यता घुम्यो र उता ...पुरा पढ्नुहोस्

कोरियामा पैसा नै पो फल्छ अरे

गजल | कृष्ण कुमार राई
कोरियामा पैसा नै पो फल्छ अरेदु:खहरु आफै नै पो ढल्छ अरेयै कुराको पछि लागि आउन्याँ हुँगर्मीमा नि चिसो हावा चल्छ अरेयस्पाली चै इपिस पासै गर्नेयाँ  ...पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• एनआरएन कोरियाको अधिवेशन अगष्टमा, कुटनीतिक र विद्यार्थी भिषाका सदस्यता लिनबाट बन्चित

• कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै

• कोरियामा अवैधानिक विदेशीको संख्यामा वृद्धि, सवैभन्दा बढि चिनियाँ

• नवनियुक्त राजदुत सिंह कोरियामा, ओहोदाको प्रमाणपत्र स्वीकृतपछि मात्र औपचारिकरूपमा कार्यभार सम्हाल्ने

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

प्रवासी समाचार

• एनसीसी कोरियाले नवनियुक्त राजदुतलाइ स्वागत गर्ने

• सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम

• बृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने

• नेपाली साहित्य समाज दक्षिण कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न

• कोरियाबाट साझा पार्टीका उमेद्धारलाई सहयोग गरिने

• जनतालाई नेताले देश बिगारे भनेर गाली गर्ने अधिकार छैन

• कोरियामा प्रवासी मजदुर संघले मजदुर दिवस यसरी मनायो

• कोरियामा कार्यरत नेपालीहरुको खेलकुदप्रति आर्कषण, हिजो सम्पन्न डेउ कप कपको उपाधि धरान एफसिलाई

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

मनोरन्जन समाचार

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

खेलकुद

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal