LINK-ASIA COMPANY LTD. NIK Company Ltd. Nepal Tour Company Ltd. Himalayan Bank Limited Subhechha Mart and Restaurant

सावधान....सन्नी लियोनले भाईरस फैलाउदै

इन्दो क्यानडियन पोर्न स्टार सन्नी लियोन यदि तपाईंको रोजाइको कलाकार हो भने सावधान हुनुहोस् की सन्नीको तस्बिर अथवा भिडिओ मा तपाईंले एक क्लिक गर्नु भयो भने मात्रै तपाईंको  कंप्यूटरलाई भायरसले सखाप पार्न सक्छ। सन्नी यो बर्सकी इंटरनेटमा सार्बधिक खोजी हुने चर्चित अनुहार हो।

 जरुरी छैन् की तपाईंले हेर्दै गरेको फोटो वा विडियो सन्नी को नाई हो भनेर, सन्नीको अनुहार देखाएर केही भाइरसले तपाईंहरूको कम्पुटरमा आक्रमण गर्न सक्छ। जस्को कारण एकाउंट हैक भैरहेकोछ। भाइरस फैलाउनको लागि सन्नी को जस्तै केही चर्चित बलिउड हिरोइनहरूको नाम पनि प्रयोग भैरहेकोछ तर यो लिस्टमा सबैभन्द धेरै सन्नी को प्रयोग हुन्छ। रिसर्चको अनुसार सन्नी लियोन को तस्विर र भिडिओको करण बाट ९.९५ प्रतिशत भाइरस कंप्यूटरमा प्रवेस गर्छ।

 

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार (बलिउड)का थप शिर्षकहरु

• दिनमा सयवटा पान खान्छन अमिर

• पाइन्ट फुकालेपछि रणविर चर्चामा

• आलिया सवैभन्दा अगाडी

• सोनाक्षी र अर्जुनको अफेयर

• बलिउड अभिनेता आमिर खान नेपालमा

• सनीको सेक्स कमेडी मस्तीजादे (भिडियो सहित)

• डरलाग्दो चलचित्र क्रिचर ३ डी (भिडियो सहित)

• डर्टी पिक्चर फिल्म खेल्न सक्दिन: करिना कपूर

• सुरवीन चावला सफल हुन बोल्डसिन दिन पनि तयार

• यूट्यूबमा सलमानको किक हिट

• सवैभन्दा महंगी नायिका दिपिका

• छोरी देखि अमिर खान खुशी

• शाहरुख खान बिस्वको दोस्रो धनि कलाकार

• नृत्य क्रममा कपडा नै उतारिदिएपछि सनीको चर्चा

• बलिवुड नायिका काजलकी छोरी फेसबुकमा एक्टिभ

• सलमानको किक

• धुम ३ मा अमिर खानको दोहोरो भुमिका

• अमिर खानको धुम ३ (भिडियो प्रोमो सहित)

• दीपिका हलिउडमा प्रवेश गर्ने तयारीमा

• राम गोपाल वर्माले ब्रुसलीको जिवानिमा चलचित्र बनाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

NABIL BANK Mama Bhanaja Treders n Annapurna Restaurant HIMALAYA TOURS AND TRAVELS TRAVEL GLOBAL Mart & DURGA Restaurant
 दीपावलीको शुभकामना Tamu हार्दिक बधाई Women for Women Help Nepal Network Get Membership of MTU
Face Of The Week
Face of The Week -- kedar thapa kedar thapa
Date of Birth : 20 January, 1987
Address: Ansan
Hometown : kathmandu nepal
Occupation : worker
Hobbies : Playing football, cricket, table tennis, dancing and visiting new places
E-mail : kedar.thapa686@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal