कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

किशन गौतम

पछिल्लो समय कोरियामा रहेका नेपाली हरुले म्युजिक भिडियो बनाउने होड मै चलेको छ l प्रबासमा रहेर पनि कला ,साहित्य क्षेत्रमा राम्रो दख्खल राख्ने कृष्  गुल्मेली बाबुको शब्दमा रहेको  आधुनिक गीत "कहिले होला तिम्रो बनि  " बजारमा आएको हो  l इपिस मार्पत कोरिया आएका गुल्मी  हार्दीनेटाका कृष् गुल्मेली बाबुको शब्द संकलनमा  रहेको उक्त आधुनिक गीतमा   चर्चित गायिका मेलिना राइको  स्वर रहेको छ भने संगीतमा साथ दिएका छन् जीवन पन्तले l यसभन्दा पहिला गुल्मेली बाबुको "ओखर खाँचो छ" ,काम गरेन सिमले " तथा " पैसा "लगाएका म्युजिक भिडियोले हरुले  बजारमा निकैचर्चा पाएका छन् l


कोरियाको सुन्दर दृश्य हरुलाई समेटर छायांकन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार चरित्र बिष्ट ,मारिया तथा कृष्ण जंग हमाल को दमदार प्रश्तुति देख्न सकिन्छ l


सार्थक डिजिटल म्युजिक प्रालिले  वोर्ल्ड कभरेज मिडिया मार्फत बजारमा ल्याएको उक्त म्युजिक भिडियो लाइ गम्भीर रानाले निर्देशित गरेका छन् l

भिडियो l
 


प्रकाशित मिति : २०७३ फाल्गुन २९ (March 12, 2017)

सम्बन्धित तस्विरहरु







प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

मनोरन्जन समाचार(नेपाली)का थप शिर्षकहरु

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

• कोरियामा रहेर सुबासले ल्याए "सुबास"

• सुर्य खत्रीको नयाँ गीत "तिम्रो पिरले" सार्बजनिक (भिडियो सहित)

• गायिका रमिला गौतमको पहिलो गीति एल्बम फुलको छायाँले बजारमा (भिडियो सहित )

• कोरियामा केटिहरुको समुहले भब्य डान्स पार्टीको आयोजना गर्दै

• कोरियाको सुवनमा छायाँकन गरिएको नयाँ म्युजिक भिडियो सार्वजानिक

• फर्सु पौडेलको" परदेशीको मन "लोकगीत सार्बजनिक।

• कामको लागी शरिर बेच्दिन – नायिका सपना सिंह ठकुरी

• कन्काईमा टप कलाकारहरु, छुसकमा धमाल मच्चाउदै (भिडियो सहित)

• कोरियामा चितवन धमाका ३, राजुले नचाउने सन्दिपले हसाउने

• आउदैछ "नेपथ्य" कोरियामा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal