दुई केटि बिचको कुराकानि

केटि : बाइ आज राति
सपनामा मलाई कसैले चक्कु रोपेर मरेको सपना देखे, मलाई त अझै पनि कस्तो डर लागि रको छ ।

अर्की केटि : नडरा यार यदि सपनाको कुरा साचो हुने भए म हरेक दिन प्रेगनेट्ट हुनेथिए
पुरा पढ्नुहोस्

प्लेनमा रक्सि खाएपछि

अमेरिकन : म अव सुत्छु ।
व्रिटिस : म अव फेसबुक चलाउछु ।
जर्मन : म अव आरम गर्छु
नेपाली : हट तेरो दाईले अव प्लेन चलाउछ ।
पुरा पढ्नुहोस्

सुन्तली र धुर्मुस रातको १२ बज्नै लाग्दा

रातीको ११ बजेर ५८ मिनेट जाँदा सुन्तलीले पति धुर्मुसलाई जगाएर ) सुन्तली : यो भन कि फिल्म ढुकढुकीमा नायिका को थिइन् ? धुर्मुस : रातीको १२ बजे के भो तिमीलाई…. अँ करिश्मा मानन्धर । सुन्तली : पहिला मेरा प्रश्नको उत्तर देउन ..गायिका इन्दिरा जोशीको जन्म कहाँ भएको हो ? धुर्मुस : नवलपरासी सुन्तली : ज्योती मगर हाम्रो गाउँमा कहिले आएकी थिइन् ? धुर्मुस : माघको २ गते । सुन्तली : नायिका प्रियंका कार्कीको जन्मदीन कहिले हो ? धुर्मुस : फागुन १५ गते । सुन्तली : नायिका निशा अधिकारी सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ? धुर्मुस : जेठ ७ गते …आखिर तिमीले यो सब किन सोथिराको हो के ? सुन्तली : आज मेरो जन्मदिन थियो …..
पुरा पढ्नुहोस्

बुढा बा को समस्या

एकजना बुढा मान्छे मेडिकल स्टोरमा गएर पसलेसँग भियाग्रा मागेछन् ।
पसले: कतिवटा दिउँ बा ?
बुढा : आधा मात्र दिनुस् ।
पसले : त्यतिले त राम्रोसँग काम गर्दैन नि बा ।
बुढा : होइन, मलाई आधा मात्र दिनुस् ।
पसले : मैले भने नि बा, आधाले त राम्रोसँग काम गर्दैन ।
बुढा : हत्तेरिका बाबु, मलाई आधा मात्र दिनस् । म ८० वर्षको बुढोलाई त्यस्तो काम गर्न चाहिएको हो र ?
पसले : अनि किन त ?
बुढा : पिसाब फेर्दा जुत्तामा नपरोस् भनेर पो लिन खोजेको !!
पुरा पढ्नुहोस्

मिसकल दिएको छु

एउटा लोभी बुढाको घर मा आगो लागेछ ।
बूढी : (हतारिदै) ए बुढा , दमकललाई फोन गरेर छिटो बोलाउ न ।
बुढा : पख न नकरा । आहिले भर्खरै मैले मिसकल दिएको छु, उतैबाट फोन आउला ।
पुरा पढ्नुहोस्

कति नम्वर पुगेन

डाक्टर : धुर्मुस तिम्रॊ त किट्नी फेल भएछ ।
धुर्मुसः डाकॊ छॊडेर रुन थाल्यॊ ।
आधा घण्टा पछि आंसु पुछ्दै धुर्मुस
बोल्यो कति नम्बर ले पुगेनछ र फेल
भॊ ?
पुरा पढ्नुहोस्

जड्याहा भगवान

दुइजना पूजारीहरुको बिबाद पर्दै
थियो। दुबै जना आफु भगवान
भएको दाबी गर्दै थिए। यत्तिकैमा
एउटा जड्याहा आइपुग्यो।

पहिलो पूजारी: म हो भगवान। दोश्रो पूजारी: म हो भगवान। जड्याहा: हट् तिमीहरु दुबै जना होइन।
भगवान त म हो। दुबै पूजारी: कसरी? जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु । जड्याहाले पूजारीहरुलाई
एउटा भट्टिमा लग्यो।
भट्टी साहु भित्रैबाट
करायो, “हे भगवान तँ फेरी आइस्?
जड्याहा: देखिस मैले भन्या होइन
पुरा पढ्नुहोस्

धोएर फर्किहाल्छु

धुर्मसलाइ बजार घुम्दै गर्दा अचानक ट्वाइलेट लागेछ
धुर्मसले सार्वजानिक शौचालय भेटेपछि ट्वाइलेट भित्र गएर के बसेका थिए
अचानक उनको आँखा भित्ता मा पुग्यो, जहाँ लेखिएको थियो
मान्छेहरु चन्द्रमामा पुगेर आइसके, तँ चै यहि बसिराख
त्यो देखेपछि धुर्मसलाई सार्है झोक चलेछ र उसले पनि
त्यसको तलतिर लेखिदिएछ
चन्द्रमामा पानी थिएन, त्यसैले फर्केर आएँ, बस
धोएर फर्किहाल्छु
पुरा पढ्नुहोस्

हाकु र भिखारी

हाकु फिल्म हेरेर बाहिर निस्किदै थ्यो एक्कासी एउटा भिखारी हात फैल्याउदै पैसा माग्न थालेछ ..
भिखारी : “भागवानको नाममा केइ दिनुस हजुर्… २ दिन देखी केहि खान पाको छैन”
हाकुले १०० को नोट देखाउदै भनेछ, के तँ सँग ५० को नोट छ ?
भिखारी खुशी हुँदै : “छ हजुर्, छ !
हाकु : “साला ठग भिखारी , पहिला त्यो खर्च गर न त, किन भोकै बसेको ?”
पुरा पढ्नुहोस्

प्रचण्डलाइ झापड खानबाट बचाएपछि

३ जना बच्चाले प्रचण्डलाइ झापड खानबाट बचाएछन् । प्रचण्ड खुशी भएर के चाहियो तिमीहरुलाई म दिन्छु भनेर भनेछन।
पहिलो बच्चाले भनेछ, ‘मलाइ आइफोन’
दोश्रो बच्चाले भनेछ, ‘मलाइ कार’
तेश्रो बच्चाले भनेछ, ‘मलाइ बैसाखी’
प्रचण्ड छक्क पर्दै सोधेछन, ‘बैसाखी के का लागि ?
तेस्रो बच्चा, ‘जुन दिन बाले थाह पाउनु हुनेछ कि मैले तपाईंलाइ बचाएको थिएँ, त्यो दिन पक्का मेरो खुट्टा भाँच्नु हुनेछ।
पुरा पढ्नुहोस्

औषधी पसल

औषधी पसले: बहिनि यो औषधीले निको भएन भने
फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधी पसले : म फेरि एक चोटि डक्टरको राईटिङ
पढ्ने कोसिस गर्छु अनि अर्को औषधी दिन्छु ।
पुरा पढ्नुहोस्

सानो कन्डम

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विध्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विध्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन नि सर
पुरा पढ्नुहोस्

२,३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु

धुर्मे आफ्नी बुढी सँग बसिराखेको थियो । बुढी ः तिम्लाइ म कस्तो लाग्छ ? धुर्मे ः साह्रै राम्री बुढी ः कत्तिको राम्री ? अल्ली खुलेर भन न धुर्मे ः यति राम्रि कि यति राम्री तिमी जस्तो अझै अरु २,३ वटा ल्याऊ कि भनेर सोच्दै पो छु त म
पुरा पढ्नुहोस्

फेसबुक चलाएर के फाइदा ?

( बाबु छोरलाई सम्झाउँदै )
बाबु : हेर छोरा, यो फेसबुक चलाउन छोडदे । यस्ले तलाई खाना दिदैन ।

छोरा : किन पिर गर्छौ बा ! फेसबुकले खाना नदिए पनि खाना पकाएर दिने मान्छे दिन्छ भन्ने कुरामा म ढुक्क छु ।
पुरा पढ्नुहोस्

बुढी कता छौ ?

( बुढा अफिस पुगेर बुढिलाई फोन गर्छ )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त !
बुढी मिक्सर चलाउछिन्.... घर घर घर घर्
बुढा : ए ल ठीक छ ।

( अर्को दिन )
बुढा : कता छौ ?
बुढी : घरमा छु ।
बुढा : ए घर मै छौ ? खै मिक्सर चलाउ त!
बुढी मिक्सर चलाउछिन् । घर घर घर घर्
बुढा : ए ल ठीक छ ।

(तेस्रो दिन )
बुढा छिट्टै पुग्छ तर बुढी घरमा देख्दैन अनि घरमा काम गर्नेलाई सोद्छ...
बुढा : मालिक्नी खै ?
काम गर्ने : आज्कल मालिक्नी अनौठो व्यबहार गर्नुहुन्छ ।
बुढा : किन... के भो र ?
काम गर्ने : खै के भन्नु... मालिक्नी जहिले बाहिर जानु हुन्छ अनि मिक्सर पनि सँगै लानुहुन्छ ।
पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• एनआरएन कोरियाको अधिवेशन अगष्टमा, कुटनीतिक र विद्यार्थी भिषाका सदस्यता लिनबाट बन्चित

• कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै

• कोरियामा अवैधानिक विदेशीको संख्यामा वृद्धि, सवैभन्दा बढि चिनियाँ

• नवनियुक्त राजदुत सिंह कोरियामा, ओहोदाको प्रमाणपत्र स्वीकृतपछि मात्र औपचारिकरूपमा कार्यभार सम्हाल्ने

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

प्रवासी समाचार

• एनसीसी कोरियाले नवनियुक्त राजदुतलाइ स्वागत गर्ने

• सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम

• बृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने

• नेपाली साहित्य समाज दक्षिण कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न

• कोरियाबाट साझा पार्टीका उमेद्धारलाई सहयोग गरिने

• जनतालाई नेताले देश बिगारे भनेर गाली गर्ने अधिकार छैन

• कोरियामा प्रवासी मजदुर संघले मजदुर दिवस यसरी मनायो

• कोरियामा कार्यरत नेपालीहरुको खेलकुदप्रति आर्कषण, हिजो सम्पन्न डेउ कप कपको उपाधि धरान एफसिलाई

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

मनोरन्जन समाचार

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

खेलकुद

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

जनमत

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal