सुन्तली र धुर्मुस रातको १२ बज्नै लाग्दा

रातीको ११ बजेर ५८ मिनेट जाँदा सुन्तलीले पति धुर्मुसलाई जगाएर )

सुन्तली : यो भन कि फिल्म ढुकढुकीमा नायिका को थिइन् ?

धुर्मुस : रातीको १२ बजे के भो तिमीलाई…. अँ करिश्मा मानन्धर ।

सुन्तली : पहिला मेरा प्रश्नको उत्तर देउन ..गायिका इन्दिरा जोशीको जन्म कहाँ भएको हो ?

धुर्मुस : नवलपरासी

सुन्तली : ज्योती मगर हाम्रो गाउँमा कहिले आएकी थिइन् ?

धुर्मुस : माघको २ गते ।

सुन्तली : नायिका प्रियंका कार्कीको जन्मदीन कहिले हो ?

धुर्मुस : फागुन १५ गते ।

सुन्तली : नायिका निशा अधिकारी सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ?

धुर्मुस : जेठ ७ गते …आखिर तिमीले यो सब किन सोथिराको हो के ?

सुन्तली : आज मेरो जन्मदिन थियो …..

प्रकाशित मिति : २०७२ माघ ११ (January 25, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेमुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्युके तपाइँ कोरिया आउने तयारीमा हुनुन्छ ? यस्तो छ कोरियाको यथार्थता अनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीकोरियाको सर्वोच्च अदालतले आज ऐतिहासिक फैसला गर्दै, इजलासको बिहान ११ बजे प्रत्यक्ष प्रसारण हुदैउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ मुलुकलाई नै कालो धब्बा दिने गरी भ्रष्टाचार काण्डमा मुछिएकी कोरियाली राष्ट्रपति सत्ताच्यूत, राजधानी तनाबग्रस्त, २को मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week --  prakash magar prakash magar
Date of Birth : 09 June, 1990
Address: dang nepal
Hometown : dang Nepal
Occupation : nothing
Hobbies : reading book listing songs
E-mail : bmprakash44@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal