उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

किशन गौतम ,सोल

उत्तर कोरियाले केहि छोटो दुरीको ब्लेस्टिक मिसाइल परिक्षण गरेको छ l सोमबार बिहान ५ बजेर २९ मिनेट जादा उत्तरी प्रान्तको वोंसान देखि प्रक्षेपण गरिएको उक्त मिसाइल ४ सय ५० किलोमिटर को दुरी पार गरि पुर्बी तटको समुद्रमा खसेको सैन्य अधिकारीहरुलाइ उदृत गर्दै दक्षिण कोरियाली समाचार माध्यमले जनाएका छन् l


दक्षिण कोरियाली नव निर्बाचित रास्ट्रपति मुन जे इन ले सत्ता सम्हालेपछी उत्तर कोरियाले गरेको यो तेस्रो मिसाइल परिक्षण हो l  उत्तरले गरेको परिक्षणको जानकारी लगत्तै दक्षिण कोरियाली सुरक्षा परिषदको आपद्कालिन बैठक बसेको छ l


 जापानले भने उक्त  स्काड सि  किसिमको मिसाइल  आफ्नो  सामुद्रिक क्षेत्रमा खसेको दावी गरेको छ l यद्यपी कुनै क्षति भने नभएको बताएको छ l


अमेरिकी प्रसान्त कमाण्डले एउटा  बक्तब्य प्रकाशित गर्दै छोटो दुरीको उक्त  मिसाइल पुर्बी तटको समुन्द्रमा खस्नु अघि करिब ६ मिनेट सम्म आकाशमा उठेको पुष्टि गरेको छ l
गत हप्ता मात्र वासिंगटनले  उत्तरकोरिया प्रतिको ४ वाटा  लचिलो निति सार्बजनिक गर्दै सम्बाद बाटै गतिरोध अन्त्यको लागि ढोका खुल्ला राकिएको बताएको थियो l

प्रकाशित मिति : २०७४ असार १५ (June 29, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

कोरिया Hotlineका थप शिर्षकहरु

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

• अमेरिकी सेनाका प्रमुख दक्षिण कोरियाको भ्रमणमा

• कोरियाको मुद्रास्फीति १० महीनाकै न्यून

• इन्टरनेट गति र कनेक्सनमा पनि कोरिया विश्वमै अग्रस्थानमा

• बिज्ञापन बजारको लागि कोरिया उच्च स्थानमा

• कोरियामा युवा बेरोजगार दर बढ्यो

• मूल्य बढेपनि चुरोट पिउने कोरियन युवाको संख्या भने घटेन

• कोरियन मुद्रा वनको भाउ घट्यो

• अधिकांस अबिबाहित कोरियन महिलाहरु डिप्रेशनको कारण रक्सि पिउने

• चुरोट सेबन गर्ने कोरियन पुरुषको संख्या घट्दो, तर महिलाको संख्या भने घटेन

• विश्वका प्रभावशाली व्याक्तिको सुचिमा उत्तर कोरियाली नेता किम पनि

• कोरियाली सरकारले औद्योगिक क्षेत्रमा व्यापक पुनर्संरचना गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal