आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाले सुचना प्रकाशित गरेको छ । सुचनामा आवेदकले आवेदन दिने तरिका आवेदन मिति, परिक्षा मिति लगायत आवेदनका लागि चाहिने ...पुरा पढ्नुहोस्

कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

कोरियामा दक्ष कामदार अथवा E7 भिषा कसरि प्राप्त गर्न सकिन्छ, यो कुरा धेरैको कौतुहलताको बिषय बन्दै आएको छ l लगनशीलता ,र मेहनतको प्रतिफल नै भन्नु ...पुरा पढ्नुहोस्

सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

दक्षिण कोरियाले सन् २०१७ का लागि ५६ हजार कामदारको कोटा निर्धारण गरेको छ । नेपाल लगायत १६ देशबाट इपिएस मार्फत अदक्ष कामदार भित्र्याउदै आएको कोरियाले ...पुरा पढ्नुहोस्

इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

इपिएस अन्तर्गत पुन कोरिया जानका लागि गत मसिंरमा लिइएको सिविटी परिक्षाको परिक्षाफल इपिएस शाखाले सार्वजनिक गरेको छ । परिक्षामा १ सय २४ जना उर्तिण भएका ...पुरा पढ्नुहोस्

इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

कोरिया सरकारले नियम परिवर्तन गरेपछि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत श्रम करार प्राप्त भए पश्चात  Certificate of Confirmation for Visa Issuance (CCVI सीसीभिआई) प्राप्त भएका ...पुरा पढ्नुहोस्

इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको पन्ध्रौ संस्करण मसिंर महिनामा हुने भएको छ ...पुरा पढ्नुहोस्

भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा तपाईंले कोरिया उड्ने सपना देख्नु भएको छ भने पख्नुस् है ! भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरिया जानका लागि ...पुरा पढ्नुहोस्

इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेबित्तिकै अधिकांश युवायुवतीले दक्षिण कोरिया पुगेको सपना देख्न थालिसकेका हुन्छन् । यदि भाषा परीक्षा उत्तीर्ण गरेकै कारण तपाईंले पनि ...पुरा पढ्नुहोस्

कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

नेपाल सरकार अन्र्तगत बैदेशिक रोजगार प्रवर्धन वोर्डले दक्षिण कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि औपचारिक रुपमा विप्रेषण गर्ने सम्वन्धमा कार्यदल गठन गरेको छ । सो कार्यदलले ...पुरा पढ्नुहोस्

आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

६ दशक अगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरू मध्ये आठौँमा थियो । आज उसको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरू मध्ये आठौँमा छ । ...पुरा पढ्नुहोस्

कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

कोरियामा रोजगारिमा जान अवेदन दिई भाषा परिक्षा उर्तिणका लागि लिईने २०१६ को सिप परिक्षा सेप्टेम्वर २८ तारिख देखि अक्टोवर ३ तारिख सम्म हुने भएको छ ...पुरा पढ्नुहोस्

इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

१) सम्पूर्ण अधिकार कम्पनी मालिकमा नीहित छ (प्रवासी मजदुरको नियुक्तिदेखि अवकाससम्म) । २) शुरुमा ३ वर्ष भन्दा बढी काम गर्न पाइदैन । १ वर्ष १० ...पुरा पढ्नुहोस्

कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

रोजगार अनुमति प्रणली (इपीएस) कार्यालयले यस बर्ष कोरियन भाषा परिक्षा गरेका परिक्षार्थीहरुको लागि असोज ४ गते देखि स्वास्थ्य परीक्षण गर्न सुरु गरिने जनाएको छ ।भाषा ...पुरा पढ्नुहोस्

इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको चौधौ संस्करण श्रावण महिनामा हुने भएको छ ...पुरा पढ्नुहोस्

ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

अनिल कुमार गुरुङ्ग सहसचिव श्रम तथा रोजगार मन्त्रालय कोरियामा श्रम सहचारीको रुपमा नेपाली राजदूतावासमा प्राप्त गरेका अनुभवका आधारमा नेपाली कामदारहरुले सोध्ने प्रश्नहरु र तिनको जवाफहरुलाई समेटेर ...पुरा पढ्नुहोस्

कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

अनिल गुरुङ्गसहसचिव, श्रम तथा रोजगार मन्त्रालय ( पूर्व श्रम सहचारी , नेपाली राजदूतावास, सोल) दक्षिण कोरियामा खासगरि कल कारखानामा काम गर्दा हातमा चोटपटक लागेर हातका औंला ...पुरा पढ्नुहोस्

ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

अनिल गुरुङ्गसहसचिव, श्रम तथा रोजगार मन्त्रालय( पूर्व श्रम सहचारी , नेपाली राजदूतावास, सोल) कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को ...पुरा पढ्नुहोस्

इपिएसको सिविटी परिक्षाको नतिजा सार्वजनिक, ४ सय ८७ जना उर्तिण

इपिएस अन्तर्गत पुन कोरिया जानका लागि गत असारमा लिइएको सिविटी परिक्षाको परिक्षाफल इपिएस शाखाले सार्वजनिक गरेको छ । परिक्षामा ४ सय ८७ जना उर्तिण भएका ...पुरा पढ्नुहोस्

कोरियन भाषा परिक्षामा ५७ हजार १ सय ५९ सहभागी, परिक्षाफल साउन ११ गते आउने

रोजगार अनुमति प्रणालीअन्तर्गत दुइ दिन सञ्चालन गरिएको सातौँ इपिएस कोरिया भाषा परीक्षा सम्पन्न भएको छ । भाषा परिक्षामा ५७ हजार १ सय ५९ सहभागी भएका ...पुरा पढ्नुहोस्

इपिएस भाषा परिक्षामा पहिलो दिन २८ हजार ७८२ सहभागी, ३१ नक्कली परीक्षार्थी समातिए

रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ...पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• एनआरएन कोरियाको अधिवेशन अगष्टमा, कुटनीतिक र विद्यार्थी भिषाका सदस्यता लिनबाट बन्चित

• कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै

• कोरियामा अवैधानिक विदेशीको संख्यामा वृद्धि, सवैभन्दा बढि चिनियाँ

• नवनियुक्त राजदुत सिंह कोरियामा, ओहोदाको प्रमाणपत्र स्वीकृतपछि मात्र औपचारिकरूपमा कार्यभार सम्हाल्ने

• ट्रम्प द्वारा उत्तर कोरिया प्रतिको नीतिमा फेरबदल , बार्ता वाट समस्या समाधान गर्नेमा जोड

• विश्व शान्तिको कामना गर्दै कोरियाको राजधानी सोलमा बृहत् ¥यालीको आयोजना

• कोरियाको नाम बेचेर ठग्ने क्रममा अझै पनि जारी, कोरिया पठाइदिन्छु भनेर ५१ लाख ठग्ने प्रहरीको फन्दामा

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• लागनी खोज्न कोरिया आइपुगेका सगुनका संस्थापक गिरि भन्दछन ,सन् २०१८ सम्म कुल सेयर मुल्यांकन १ बिलियन डलर पुर्याउछौ

प्रवासी समाचार

• एनसीसी कोरियाले नवनियुक्त राजदुतलाइ स्वागत गर्ने

• सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम

• बृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने

• नेपाली साहित्य समाज दक्षिण कोरियाको पाँचौ वार्षिकोत्सव सम्पन्न

• कोरियाबाट साझा पार्टीका उमेद्धारलाई सहयोग गरिने

• जनतालाई नेताले देश बिगारे भनेर गाली गर्ने अधिकार छैन

• कोरियामा प्रवासी मजदुर संघले मजदुर दिवस यसरी मनायो

• कोरियामा कार्यरत नेपालीहरुको खेलकुदप्रति आर्कषण, हिजो सम्पन्न डेउ कप कपको उपाधि धरान एफसिलाई

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

मनोरन्जन समाचार

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

खेलकुद

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal