सन् २०१७ का लागि इपिएस कोटा निर्धारणः ५६ हजार कामदार कोरिया ल्याइने

पुस्पराज लामिछाने, दक्षिण कोरिया

दक्षिण कोरियाले सन् २०१७ का लागि ५६ हजार कामदारको कोटा निर्धारण गरेको छ । नेपाल लगायत १६ देशबाट इपिएस मार्फत अदक्ष कामदार भित्र्याउदै आएको कोरियाले अघिल्लो वर्ष भन्दा २ हजार कोटा घटाएको छ ।

कोरियाको प्रवासी मजदुर कोटा निर्धारण समितिले २०१७ मा कोरियाको उत्पादन क्षेत्र, कृषि क्षेत्र, मत्स्यपालन क्षेत्र, निर्माण क्षेत्र र सेवा क्षेत्रकोलागि जम्मा ५६ हजार कोटा निर्धारण गरेको हो ।

५६ हजार कोटा मध्ये २ हजार चाही कम्पनीको माग अनुसार जुन महिनासम्म आइसक्नेछन् । यो तोकिएको संख्या मध्ये ४१ हजार ६ सय ६८ अवधि सकिएर फिर्ता हुने, १० हजार बिना बिनाभिषा काम गर्नेहरु फर्कने अनुमानमा र ४ हजार ३ सय ३० नया माग पुरागर्न ल्याउने छ ।

नया ४१ हजार मध्ये २०१७ को जनवरी देखि मार्चसम्ममा उत्पादन क्षेत्रमा ६ हजार जना, कृषि क्षेत्रमा २ हजार ९ सय ४०, मत्स्यपालनमा ७ सय , निर्माण क्षेत्रमा ८ सय जना र सेवा क्षेत्रमा ९० जना ल्याइने छ ।

अप्रिल महिनादेखि जुन महिनासम्ममा उत्पादन क्षेत्रमा मात्र ६ हजार जना, कृषि क्षेत्रमा २ हजार ९ सय ३०, मत्स्यपालनमा ७ सय , निर्माण क्षेत्रमा ६ सय ९० जना ल्याइने छ ।  जुलाईदेखि सेप्टेम्बरसम्ममा उत्पादन क्षेत्रमा ९ हजार १ सय जना , मत्स्यपालनमा ५ सय ५० , निर्माण क्षेत्रमा ९ सय जना ल्याइने छ ।  अक्टोबरदेखि डिसेम्बर महिनासम्ममा उत्पादन क्षेत्रमा मात्र ९ हजार १ सय  जना ल्याइने छ भने मत्स्यपालनमा ५ सय जना ल्याइनेछ । 

निर्धारण गरिएको कोटा प्रधानमन्त्री सचिवालयमा पठाईसकेको तर त्यहाँ बाट स्वीकृति हुन बाकी रहेको प्रवासी मजदुर संघ (एमटियु) कोरियाका अध्यक्ष उदय राइले जानकारी दिनुभयो ।

७ सय ७३ जना नेपाली कामदार अवैधानिक
कोटा निर्धारण समितिले इपिएस अन्तर्गत आएर बिना भिषा (बिना दर्ता) काम गरिरहेको मजदुरको साथै अन्य मध्यमबाट आएर बिना भिषा काम गरिरहेको प्रवासी मजदुरको संख्या पनि सार्बजनिक गरेको छ । जसअनुसार इपिएस अन्तर्गत आएर बिनाभिषा (बिना दर्ता) काम गर्ने प्रवासी मजदुरको संख्या ३८ हजार ७२ जना छ जुन इपिएसको मजदुरको १४ प्रतिसत हो । हाल कोरियामा जम्मा २ लाख ७१ हजार १ सय ३५ मध्य २ लाख ३३ हजार ६३ हाल इपिएस अन्तर्गत कार्यरत छन्  ।

त्यस्तै अन्य मध्यमबाट प्रवेश गरि बिना भिषा काम गर्नेहरुको संख्या १ लाख ७४ हजार ७३ जना छन । इपिएस अन्तर्गत आएर बढी बिना भिषा काम गर्ने मजदुर भियतनामको १४ जहर ४ सय ७० जना अथर्तत ३६.६ प्रतिसत छ  भने सब भन्दा कम बिना भिषा काम गर्ने मजदुर नेपालको ७ सय ७३ जना अर्थात २.६ प्रतिसत रहेको छ

प्रकाशित मिति : २०७२ माघ ०३ (January 17, 2016)

सम्बन्धित तस्विरहरु

कुन क्षेत्र र कुन समयाम कति ल्याइने छ हेर्नुहोला
कुन क्षेत्र र कुन समयाम कति ल्याइने छ हेर्नुहोला

प्रतिक्रियाहरु


Eakraj budhathoki wrote on 16 December, 2016
यो तथ्याङ्क अहिले पास भै सकेका हरुको लागि हो कि , अब आउने exam को लागि के हो ,plz. Give me response..
prakash chand wrote on 16 December, 2016
B
prakash chand wrote on 16 December, 2016
B
sanam lama wrote on 16 December, 2016
Nepal ko lagi kati Kota horw
sanam lama wrote on 16 December, 2016
Nepal ko lagi kati Kota horw
sanam lama wrote on 16 December, 2016
Nepal ko lagi kati Kota horw
birendra kumar mandal wrote on 16 December, 2016
how may people wants in Korea this year .
Lhakpa wrote on 17 December, 2016
Kota kate ho nepako
Nabin lama wrote on 17 December, 2016
Nepallai chahi Kati ayekoxa kota?
suraj rai wrote on 30 December, 2016
yo pahile exam di sakeko lai ho ki ab aune new exam ko lagi ??
Surendra buda wrote on 18 January, 2017
Learning korian laungage I need a job and how to earn money
somrana wrote on 23 January, 2017
2017को लगि नेपाली हरु को कति कोता रहेको छ होला ??
Ganesh Vzl wrote on 30 January, 2017
2017 को लागि नेपालको लागि कति कोटा छ होला ?
ishwar lama wrote on 11 February, 2017
अब हुने परिक्षा चान्ही कहिले बाट सुरु हुने हो? जानकारी पाए आभारी हुने थिए ।
shiva jung wrote on 01 March, 2017
2017कोपरिक्षा चान्ही कहिले बाट सुरु हुने हो? जानकारी पाए आभारी हुने थिए ।
अनिल wrote on 02 March, 2017
परिक्षा कति बर्ष उमेरकाले दिन पाईन्छ ? बिदेश बाट पनि फारम भर्न सकिन्छ होला?
Relu wrote on 04 April, 2017
Form bharne ra exam ko date vanidinu paryo??
Raj wrote on 09 June, 2017
2018 ma chai hunxaki hudaina

तपाईको प्रतिक्रिया

Advertise with us

EPS/कोरिया सम्बन्धी जानकारीका थप शिर्षकहरु

• नक्कली परीक्षार्थी भएर कोरियन भाषा परीक्षामा दिँदै हुनुहुन्छ, होसियार !

• इपिएस साखाले सिट प्लान सहित भाषा परिक्षाका लागि २६ केन्द्र तोक्यो

• इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिम

• आठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचना

• कोरियामा दक्ष कामदार E7 भिषा यसरि प्राप्त गर्न सकिदो रहेछ

• इपिएस अन्तर्गतको पन्ध्रौ सिविटी भाषा परिक्षामा १ सय २४ जना उर्तिर्ण

• इपिएस कामदारले भिषा शुल्क अब नेपाल बैकमा जम्मा गर्नुपर्ने

• इपिएसको पन्ध्रौ सिविटी भाषा परिक्षा मसिंरमा हुने, कार्तिक २२ देखि आवेदन खुला

• भाषा परिक्षा उर्तिण गरेर पनि कोरिया जान नपाएपछि निराश

• इपिएस भाषा परिक्षा उत्तिर्णगरेर कोरिया आउने नेपाली युवाको संख्या झण्डै ४१ हजार, १० हजार पास भएर पनि उड्न पाएनन् ।

• कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

• आर्थिक विकासमा कोरियाबाट सिक्नुपर्ने पाठ

• कोरिया जानका लागि भाषा परिक्षा उर्तिण गरेकाहरुको पोखरामै सिप परिक्षण

• इपिएसका केही बुँदाहरुमा सुधार नभए कोरिया जाँदा समस्या नै समस्या

• कोरिया जानेको असोज ४ बाट स्वास्थ्य परीक्षण

• इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

• ईपिएस कामदारकालागि महत्वपूर्ण जानकारीहरु

• कोरियामा ईपिएस कामदारलाई कम्पनीमा चोटपटक लागेमा के गर्ने ?

• ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरु

• इपिएसको सिविटी परिक्षाको नतिजा सार्वजनिक, ४ सय ८७ जना उर्तिण

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबारकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal