उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल

दक्षिण कोरियाको उत्कृष्ट ब्रान्डमा यो वर्ष पनि सामसङ इलेक्ट्रोनिक्सको ग्यालेक्सी मोबाइल नै परेको छ । ग्यालेक्सी नोट सेभेन फ्याब्लेटको उत्पादन रोकिए पनि ग्यालेक्सी उत्कृष्ट ब्रान्डमा परेको हो ।

स्वदेशी ब्रान्डहरूको स्थान वर्गीकरण गर्ने बजार अनुसन्धान फर्म ब्रान्डस्टकका अनुसार ब्रान्ड स्टक टप इन्डेक्स (बीएसटीआई) मा दिइएको १००० को मापनमा सामसङ ग्यालेक्सीले ९२४.२ अंक प्राप्त गरेको छ ।

यो ब्रान्डले अघिल्लो वर्षको ९३४.७ अंकबाट १० अंक कम पाएको छ । ग्यालेक्सी नोट सेभेनका कारण ब्रान्डको साखमा कमी आएको हो । ग्यालेक्सी नोट सेभेनको ब्याट्री अधिक तातेर आगो लाग्ने समस्या आएपछि उक्त उत्पादन नै बन्द गर्नुपरेको थियो ।

दोस्रो स्थानमा सिन्सेगेको ई–मार्ट परेको छ । यो ब्रान्डले ९०८ अंक पाएको छ । यसैगरी तेस्रो स्थानमा मोबाइल चाट एप्लिकेसन काकाओ परेको छ । यसले ९०६.३ अंक प्राप्त गरेको छ । अटोमोबाइलको क्षेत्रबाट हुन्डाई मोटरको जिनेसिस उत्कृष्ट ३१ औंमा परेको छ । यो ब्रान्ड पहिलो पटक शीर्ष १०० को सूचीमा परेको हो ।

जर्मनीको बीएमडब्लू गत वर्षको ३१ औं स्थानबाट ७५ औं स्थानमा झरेको छ । यो सवारीको इन्जिनमा शृंखलाबद्ध रूपमा आगो लागेपछि यो ब्रान्डले आफ्नो गत वर्षको साख गुमाएको हो ।

खुद्रा बिक्रीको कम्पनी लोटेले आफ्नो ब्रान्डको साखमा भारी गिरावट आएको पाएको छ । लोटे मार्टले अघिल्लो वर्षको तुलनामा ७ स्थान गुमाएको छ ।

प्रकाशित मिति : २०७३ मंसिर २० (December 05, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विविध जानकारीका थप शिर्षकहरु

• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ

• सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान

• किनमेलका लागि कोरियाका ५ सपिङ मार्केट

• नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने

• कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली

• कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु

• यस्तो रहेछ आइफोन सेभेन

• अत्याधुनिक विशेषता भएको सामसङको नयाँ सिरिज ग्यालेक्सी नोट सेभेन बजारमा, युरोपमा मँहगो कोरियामा सस्तो मुल्य

• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी

• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च

• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि

• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप

• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता

• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट

• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो

• एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै

• सामसुङको लक्ष्यभन्दा कम आम्दानी

• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

• सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

• इन्टरनेट स्पिड स्लो हुनेहरुलाई फेसबुक लाइट

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal