LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

एलजीले बेर्न मिल्ने टिभी ल्याउँदै

हेनेको सम्वाददाता |


कोरियन कम्पनी एलजी इलेक्ट्रोनिक्सले अर्गानिक लाइट इमिटीङ डिओड (ओएलइडि) टेलिभिजन ल्याउने भएको छ । अर्को वर्ष सार्वजनिक गर्ने तयारीका साथ एलजीले बेर्न (रोलएबल) समेत मिल्ने टिभी ल्याउन लागेको हो । उक्त टिभीले बजारमा तहल्का मच्चाउने अनुमान गरिएको छ । आगामी जनवरी २०१६ मा इन्टरनेशनल कन्जुमर इलेक्ट्रोनिक्स शो (आइसिइएस) मा ओएलइडि प्यानलमा आधारित ५५ इन्चको टिभी सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको बताइएको छ ।

रोलएबल डिस्प्लेका लागि फ्लेक्जीबल डिस्प्लेको अवधारणा अनिवार्य हुन्छ । जसका लागि एलजीले ओएलइडि प्रविधि सबैभन्दा उपयुक्त हुने बताएको छ । एलजीका प्रवक्ताले भने हालसम्म सन् २०१६ को आइसिइएसमा ५५ इन्चको ओएलइडि टिभी सार्वजनिक गरिने निर्णय भइनसकेको जनाएका छन् ।

यद्यपि कम्पनीले खास कुरा बाहिर नल्याए पनि प्रविधि विज्ञहरुले भने बेर्न मिल्ने टिभी अर्को वर्ष आउने अत्यधिक सम्भावना रहेको बताएका छन् । साथै निकट भविष्यमै यस किसिमको टिभी सामान्य हुनेछ ।

प्रकाशित मिति : २०७२ भाद्र ३१ (September 17, 2015)
Advertise with us

विविध जानकारीका थप शिर्षकहरु

• सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण यस्तो रहेछ

• सामसुङको नाफामा उच्च वृद्धि हुने अनुमान

• किनमेलका लागि कोरियाका ५ सपिङ मार्केट

• नम्डा मोबाइल एक्स्पो डिसेम्वर २९ मा हुने

• उत्कृष्ट ब्रान्डमा सामसङ ग्यालेक्सी मोबाइल

• कोरिया इलेक्ट्रोटेक्नोलोजी रिसर्च इन्टिच्युटको नयाँ खोज: अव घरको भित्ताबाट पनि बिजुली

• कोरियाली संस्कृति र सभ्यता सम्वन्धी ४ बुँदाहरु

• यस्तो रहेछ आइफोन सेभेन

• अत्याधुनिक विशेषता भएको सामसङको नयाँ सिरिज ग्यालेक्सी नोट सेभेन बजारमा, युरोपमा मँहगो कोरियामा सस्तो मुल्य

• विश्व बजारमा सामसङ्ले पुन लियो अग्रता ,एप्पल अझै पछाडी

• सामसुङको ग्यालेक्सी जे५ र जे७ को २०१६ एडिशन लञ्च

• सामसङको ग्यालेक्सी एस सेभेन सिरिजको माग ह्वात्तै बढ्यो, दुइ दिनमै एक लाख वटा बिक्रि

• कोरियाली इलोक्ट्रोनिक्स एलजीले सार्वजानिक ग¥यो विश्व कै सवैभन्दा हलुको ल्यापटप

• एस सिक्स भन्दा सस्तो मुल्यमा आउदै छ ग्यालेक्सी एस सेभेन, के के छन् त विशेषता

• लैङ्गिक समानतामा स्विडेन उत्कृष्ट

• सामसङको नाफा अप्रत्यासितरुपले बढ्यो, नाफा बढेसँगै कम्पनीले मोबाइलका मुल्य पनि घटायो

• सामसुङको लक्ष्यभन्दा कम आम्दानी

• विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

• सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

• इन्टरनेट स्पिड स्लो हुनेहरुलाई फेसबुक लाइट

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)कम शुल्कमा रेमिट्यान्स सेवा दिएको हानपास भोली फेसबुक लाइभमा आउने, कमेन्ट मार्फत जिज्ञासा मेटाउन सकिनेकोरियामा निर्मित पहिलो नेपाली चलचित्र कथा कोरियाको च्यारिटि शोमा दर्शकको उत्साहजनक सहभागिता नेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटाला
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर फेरी कोरिया जाने अवसर, चैत्र २१ देखि आवेदन दिन सकिनेतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal