LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियाले १० हजार नेपाली कामदार लैजाने

गोपाल संग्रौला

कोरिया सरकारले रोजगार अनुमती प्रणाली (इपीएस) अन्तरगत सन २०१८ का लागि लगभग १० हजार नेपाली कामदार लैजाने भएको छ ।

यो कोटा वि.सं. २०७४ को जेठ महिनामा संचालन हुने परिक्षामा सामेल भई पास हुने नेपाली कामदारका लागि छुट्याएको अनुमानित पास संख्या हो ।

वैदेशिक रोजगार विभाग इपीएस शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा संचालनका लागि कोरियाको मानव संशाधन बोर्डलाई गरेको प्रस्ताव स्वीकृत गरेको छ । इपीएस शाखा कोरियाले पठाएको परीक्षा आवेदन र परीक्षा मिति कोरियन पक्षले स्वीकार गरेको छ ।

सन २०१७ को परीक्षाको आवेदन चैत ९ देखी १८ गतेसम्म १० दिन हुने छ । यसरी नै परीक्षा भने जेठ २७ र २८ मा हुने छ । यस बर्षको परीक्षा आवेदन अनलाईन प्रणालीबाट लिने ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले  बताए ।

“हाम्रो अनुरोधमा कोरियाले यो बर्षका लागि उत्पादनमुलक क्षेत्रमा ३ हजार ८ सय र कृर्षि क्षेत्रका लागि ६ हजार नेपालीलाई पास गराउने योजना बनाएको छ ।” उनले भने “ बीचमा कुनै समस्या नआए सन २०१७ मा  परीक्षा दिएका मध्ये उत्कृष्ट १० हजार नेपाली रोजगारीका लागि कोरिया जान पाउने छन । कारोवार

प्रकाशित मिति : २०७३ फाल्गुन १६ (February 27, 2017)

प्रतिक्रियाहरु


mahesh kumar shrestha wrote on 27 February, 2017
please doing exam ashad last
Nabin Thapa wrote on 27 February, 2017
Yo news really horaaa dherai anyolma xuma
subhash regmi wrote on 27 February, 2017
Good news
Damodar pandey wrote on 27 February, 2017
Job
NGAWANG Khetu gurung wrote on 27 February, 2017
I want to job in korean what ever job
Keshab Raj joshi wrote on 27 February, 2017
Shai xa
suresh awasthi wrote on 27 February, 2017
Good news dherai agadi bat kulduli lage ko kura aaj suna pauda derai khusi vaye kota ni ramro nirdharn va xa
keshav raj gyawali wrote on 27 February, 2017
daibale saath diye ho natra jatinai kotaa photaa aayeni kaam xaina
laxmi limbu wrote on 27 February, 2017
Electrical and mechanical job also possible? Pls waiting for mail reply thanks.
laxmi limbu wrote on 27 February, 2017
If im out of country how I apply? Pls waiting for suggests
chhabi prasad regmi wrote on 27 February, 2017
Good news ........
meelon sampang wrote on 27 February, 2017
yo ramro awasar ho tara pass garera ni kati tah jana napaudo raix...
naresh paudel wrote on 28 February, 2017
good news for nepali ko lagi ramro abasar. partak barsa yasari nai kota chutaunuparxa
Sanu babu tamang wrote on 01 March, 2017
M le exam deyeko 3 time baisakeyo ahile samma pass nae garna sakeko xaina .m lae jasari nae korea janu xa . Aba bannus m kasari jana sakinxa ?
Avinash Bashyal wrote on 01 March, 2017
ke ahile ko eps exam ma name nikalneharu 100% guranty janw pauxan ki paudainan??

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• पुर्व राष्ट्रपति माथि जेल भित्र दुव्र्यवहार भएको आरोपको कोरिया सरकारद्धारा खण्डन

• दुइ कोरिया बीच तनाब बढ्दै गर्दा ट्रम्प ले दक्षिण कोरियाको भ्रमण गर्ने

• कोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन

• कोरिया प्रश्नैपश्न

• कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढि

• कोरियन भाषा वक्तृत्व कला प्रतियोगितामा इपिएस मार्फत आएका एक नेपाली प्रथम

• एनआरएनए अध्यक्षमा भट्ट विजयी, एशिया प्रशान्त क्षेत्र उप–संयोजकमा कोरियाबाट दुइ जना निर्वाचित

• तिमी विनाको यो तिहार मेरा लागि कसरी बिशेष हुन सक्छ र ?

• कोरियाली प्रायद्धिपमा तनाबः उत्तर कोरिया विरुद्ध दक्षिण र अमेरिकाले शुरु गरे नौसैनिक अभ्यास

• कोरियामा भ्रष्टाचारले डामेकालाई पार्टी पनि नछोड्ने भो, जेलमा रहेकी पुर्व राष्ट्रपतिलाई पार्टीको सदस्यबाट पनि हटाउने तयारी

• कोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो

• अब फेरि पनि कोरिया आईन्छ र ?

• वाम एकताका मुख्य नाईकेहरुलाई कोरियाबाट खुल्ला पत्र

• वेरोजगार विदेशीलाई लक्षित गर्दै सोल प्रशासनद्धारा एक दिने रोजगार मेलाको आयोजना

• कोरियामा काम छोडेर बसेका एक नेपाली अकस्मात् बेहोश भएर अस्पताल भर्ना, आर्थिक सहयोगको अपिल

• नेपकोर नाइट कन्सर्टको तयारी तिब्र, चर्चित रक स्टारहरु कोरिया आउन आतुर

• क्षेप्यास्त्र परिक्षण गरेर विश्वलाई आतंकित पार्ने उत्तर कोरियाली नेता किम किन गर्दैनन् विदेश भ्रमण?

• उत्तर कोरिया र अमेरिकाबीचको चल्लाखेलले कोरियाली प्रायद्धिपमा तनाब बढायो, अमेरिकी वमवर्षक विमान उत्तर तर्फ

• कोरियाबाट दशैं डायरी

• कोरियाको रेडलाइट क्षेत्रकी पेसेवर युवतीसँगको प्रेम

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिरकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो इपिएस कामदारको कार्यवधि कटौति गर्ने कोरिया सरकारको तयारीकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal