कोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्ने

किशन गौतम

कोरियामा अनुमति बिना कुनैपनि विदशी संघ संस्थाले आर्थिक लाभ हुने कार्यक्रम गर्न नपाउने भएका छन् l कोरियाको कानुन अनुसार यहाँ खुलेका जातीय ,क्षेत्रिय ,राजनीति संस्था हरु अबैध हुन् l यस्ता अबैध संघ संस्था हरुले कुनै पनि कार्यक्रम गर्ने वा गराउने  गरेमा कोरियाको कानुन अनुसार ३ बर्ष सम्म जेल सजाय भोग्नु पर्ने अबश्था आउन सक्ने प्रवासी मजदुर युनियनका अध्यक्ष्य उदय राइले बताएका छन् l


यस अघि सस्था आर्थिक रुपमा कमजोर भएको भन्दै प्रवासी मजदुर युनियनले भाग्यशाली उपाहार चिट्ठा कार्यक्रमको आयोजना गरेको थियो l उक्त कार्यक्रमको वारेमा प्रहरीमा रिपोर्ट परेपछि युनियनका अध्यक्ष्य राइ प्रहरीको फन्दामा परेका छन् l  यस्ता कार्यक्रमको लागि कोरियन सरकारको सम्बन्धित निकायमा दर्ता भएको सस्थाले अनुमति  लिएर मात्र  गर्नु पर्ने कानुनी ब्यबस्था  भएकोले आफुहरु अफ्थ्येरोमा परेको राइले बताए l कोरियाको मजदुर कानुनको वारेमा राम्रो ज्ञान भएपनि यस्ता कार्यक्रमका वारेमा त्यति राम्रो ज्ञान नभएकोले अफ्थ्येरोमा परियो भन्दै अध्यक्ष्य राइले आगामी दीनमा कुनै पनि नेपाली संघ संस्थालाइ आर्थिक लाभ हुने कार्यक्रम जस्तै उपाहार चिठ्ठा ,संस्कृतिक कार्यक्रमका टिकट बिक्रि, भिभिन्न मुभी हरुका टिकट बिक्रि आदि नगर्न कोरियन प्रहरी प्रशासनले कडा चेतावनी समेत दिएको बताए l


त्यतिमात्रै नभई कार्यक्रम गर्न  अबैध रुपमा अनुमति दिने संघ संस्था ,कार्यक्रमको लागि ब्यानर ,टिकट सौजन्य गर्ने व्यक्ति वा संस्था आदि समेत कानुनि फन्दामा पर्ने बताइएको छ l


यसैबीच मजदुर युनियनका केहि  चिठ्ठा हरु आफ्नो मार्टमा रहेको कारण आफुहरु पनि कानुनि झमेलामा परेको राजधानी सोल को दोंदेमुन स्थित पशुपति मार्टका संचालक बुद्दी गुरुङले गुनासो गरे l  हामीले कुनैपनि चिठ्ठा बिक्रीको लागि राखेका थिएनौ स्टोरमा बन्डल समेत नखोलेका केहि चिठ्ठा हरु केहि समयकोलागि रखिदियएकै कारण अफ्थ्येरो आइलागेको बताए l कोरियन प्रहरी कार्यालयले आफुहरु मार्फत  नेपाली संघ संस्थालाइ आइन्दा यस्ताखाले कार्यक्रम नगर्न सुझाब दिएको बताए l


 रोजगारी अध्यन ब्याबसाय आदि शिलाशिलामा करिब  ४२ हजारको  संख्यामा नेपाली हरु रहेको दक्षिण कोरियामा राजनीति ,जातीय, क्षेत्रिय धार्मिक गरि ७०को हाराहारीमा नेपाली संघ संस्था हरु छन्  l कोरियाको कानुन अनुसार अबैध मानिएतापनि यस्ता संघ   संस्थाहरुले समय समयमा भिभिन्न आर्थिक लाभका कार्यक्रम मार्फत लाखौ रुपैया संकलन गर्दै आइरहेका छन् l तर कोरियन कानुन अनुसार यतिठुलो रकम संकलन गर्दा सरकारलाइ निश्चित कर बुझाउनु पर्ने हुन्छ l आगामी दीनमा यस्ता आर्थिक लाभका कार्यक्रम गर्दा कोरियन कानुनले तोके अनुसार  कोरियन सरकारको सम्बन्धित निकायमा दर्ता भएको सस्थाले  सम्बन्धित निकाय वाट अनुमति लिने तर्फ सचेत हुनुपर्ने देखिन्छ l


 

प्रकाशित मिति : २०७३ चैत २० (April 02, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

• कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

• अक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी

• कसरि भानु आमा ,यो पटक पनि बिदा पाइन

• अबैधानिक कामदार पनि पुनः कोरिया जान पाउने

• उत्तर कोरिया द्वारा संसारको कुनैपनि कुनामा हान्न सक्ने शक्तिशाली क्षेप्यास्त्र परिक्षण

• कोरियाबाट फर्किएका न्यौपानेलाई वर्षकै उत्कृष्ट उधमी पुरस्कार

• कोरियाको राजधानी सोलमा नेपाली संगीत घन्किदा...

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबारकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal