G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने

किशन गौतम

कोरियामा बिभिन्न कारणले भिषा गुमाई  अबैधानिक भएका बिदेशी  कामदारले पनि आफ्नो छुटेको सामसंङ् बिमाको रकम पाउने भएका छन् l लामो समय देखि बिमा रकम लिन छुटेका कामदार हरुले रकमको दावी गर्न नआएपछि कोरियाको मानब संसाधन केन्द्र (एच आर डी ) ले एक सुचना मार्फत उक्त रकमको  दाबी गर्न सम्पूर्ण कामदारलाई  अनुरोध गरेको छ l


कोरियामा अबैधानिक रुपमा  काम गर्दै गरेको कामदारले उक्त रकम दावी गर्न आफ्नो आइडी कार्ड (पुरानो कम्पनीको ) तथा पासपोर्ट सहित एचआरडी कोरियामा निबेदन दिनु पर्ने छ भने स्वदेश फर्किसकेको कामदारले इपिएस कार्यालय मार्फत निबेदन दिन सक्ने  बिगत ३ बर्ष देखि कोरियाको मानब संसाधन केन्द्रमा कार्यरत श्याम खडका ले बताए l

उनका अनुसार यदि कामदार   अबैधानिक रुपमा काम गर्दै आएको भएपनि  आफ्नो रकम दावी गर्न पाउने र रकम दाबी गर्न आउदा त्यस्तो कुनै अफ्थ्येरो नपर्ने  भएकोले  कामदारले ढुक्क भएर आफ्नो बिमाको  रकम लिन सक्ने छन् l


  यस अघि कोरिया  सरकारले अबैधानिक कामदार कम गर्ने भन्दै सन् २०१४ देखि सामसंङ्गको बिमा रकम तथा स्वदेश फिर्ती रकम लाइ विमानस्थलको अध्यागमन पार गरिसकेपछि  मात्र लिन सक्ने नियम लागु गरेको  गरेको थियो l  उक्त नियम पश्चात पनि बिदेशी कामदार अबैधानिक बस्ने क्रम नरोकिएपछि कामदारले पाउनु पर्ने सम्पूर्ण बिमाको रकम एचआरडीमा जम्मा हुन थालेको छ l "रकम थुप्रिदै जाने तर कामदार आफ्नो रकमको दावी गर्न नआउने " यस्तो अबस्था आएपछि एचआरडीले ३ बर्ष पश्चात यस्तो सुचना जारि गरेको खड्काले बताए l


सन् २००८ मा इपिएस लागु भएएता करिब ४० हजारको संख्यामा कामदार हरु कोरिया पुगेका छन् l कोरिया सरकारको पछिल्लो तथ्यांक अनुसार करिब २ हजारको संख्यामा नेपाली कामदार हरु भिषा अबधि समाप्त पश्चात पनि अबैधानिक रुपमा काम गर्दै आइरहेका छन् l  एचआरडी कोरियाको पछिल्लो सुचनाले सन् २०१४ पश्चात  अबैधानिक भएका बिदेशी कामदार  थप  लाभान्वित हुने देखिन्छ l


थप जानकारीको लागि
ठेगाना : 경기도 수원시 권선구 호매실로 46-68
सुवन स्टेसन एके  प्लाजा बाट 88, 51, 88-१ नम्बरको बस चढेर 한국산업인력공단 स्टेसन मा झर्ने ( वा आफ्नो नजिकको कुनै पनि एच आर डी कार्यालयमा सम्पर्क गर्ने )
सम्पर्क नम्बर 031-249-१२४८

प्रकाशित मिति : २०७३ चैत २३ (April 05, 2017)
Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• कोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्यु

• कोरियामा न्यूनतम् ज्याला वृद्धि गर्न माग

• Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

• बुद्ध प्रतिमा स्थापनामा महत्वपुर्ण सहयोग गरेको भन्दै अभियानद्धारा सम्पुर्ण सहयोगीलाई विशेष धन्यवाद प्रकट, आज विशेष पुजा

• ऐतिहासिक खुसियालीमा कोरियामा रहेका नेपालीले गरे दिपप्रज्वलन

• उत्तर कोरियाले माग्यो प्रति संचारकर्मी १० हजार डलर

• कोरियामा भव्य समारोहकाबीच नेपालबाट ल्याईएको बुद्ध प्रतिमाको अनावरण, बुद्धको जन्मस्थलको भ्रम चिर्न कोसेढुंगा

• एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

• कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)

• कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगे

• कोरियामा नेपाली बुद्धको प्रतिमा अनावरण कार्यक्रम ऐतिहासिक हुदै, उपस्थित हुन सम्पुर्ण नेपालीमा दुतावास र अभियानको अपिल

• पहिलो पल्ट कोरियामा ल्याइएको बुद्धको मुर्तीलाई आइतबार विशेष समारोहबीच प्रतिस्थापन गरिदै, सहभागी हुन अपिल

• इपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला

• दई कोरियाबीचको उच्चस्तरीय वार्ता रद्द

• दुइ कोरिया बिचको सम्बन्धले स्थाइत्व पाउने सम्भावना , बुधबार शिखर बार्ता हुदै

• कोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिए

• बुद्ध जयन्तीको अवसरमा कोरियामा शान्ति दिप महोत्सव, नेपालबाट ल्याइएको बुद्ध प्रतिमालाई नगर परिक्रमा

• पछिल्लो पुस्ताका चर्चित युवा गायक नितेशका साथ दोङदेमूनमा सउलमाण्डु नाइट, मे २६ तारिख

• बृहत् लोटस लाल्टिन फेस्टीभलमा सहभागी हुन नेपालीको भव्य तयारी, बुद्धको मुर्तीलाई नगर परिक्रमा गराइने

• कोरियामा चौथो राजदूत रनिङ कप फुटबल प्रतियोगिताको तयारी तिब्र, टिम दर्ता मे १७ सम्म(विस्तृत विवरण सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal