LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिल

विकास श्रेष्ठ,राजु श्री



कोरियामा फेरी एक नेपाली युवाको सुतेको अवश्थामा निधन भएको छ । इपिएस मार्फत दुइ वर्ष अघि कोरिया आएका सुनसरीका चुडाराज अालेकाे ख्वाङ्जु ह्वासुनस्थित उनि कार्यरत कम्पनीमा सुतेकै अवश्थामा निधन भएको हो । हिजो राति राम्रोसँग खानपिन गरेर सुतेका चौबिस वर्षिय अाले विहान उनि सुतेको रुममा मृत भेटिएको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली एम्बेसीले जनाएको छ । कोरियन प्रहरीले अालेकाे मृत्यु भएको बारेमा एम्बेसीलाई जानकारी गराएको श्रम सहचारी देवराज ढकालले जनाएका छन् । मृतक अाले अविवाहित भएको र उनका सहकर्मी पनि नेपाल विदामा गएकोले उनि एक्लै कम्पनीको कोठामा रहेको बझिएको छ ।

कोरियामा राति राम्रोसँग सुतेको र राति नै अचानक मृत्यु हुने क्रम बढेको छ । सन् दुइ हजार आठमा इपिएस मार्फत कोरियामा नेपाली आउने क्रम शुरु भएसँगै हाल सम्म एक सय भन्दा बढिको मृत्यु भइसकेको छ । जसमा आत्महत्या र सुतेको अवश्थामा मृत्यु हुने नेपालीको संख्या बढि छ । अचानक सुतेको अवश्थामा मृत्यु हुने घटना विकराल बन्दै गएको छ । यसमा सम्बन्धित नेपाल सरकार र त्यसका मातहतका निकायले गम्भिरका साथ लिन ढिला भइसकेको छ । यसको बारेमा विस्तृत अध्ययन गरेर यहाँ आउने सम्पुर्ण नेपालीलाई मृत्यु कारण र यसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा नेपालमा हुने अभिमुखिकरण तालिम र यहाँको आन्सानमा हुने अभिमुखिकरण तालिममा जानकारी गराउन आवश्यक छ । यसले न्यूनिकरणमा केहि सहयोग गर्ने देखिन्छ । सुतेको अवश्थामा मृत्यु हुने घटनामा विशेष गरी अकस्मात् ह्दयघात भएर हुने भनिएपनि यसको वास्तविक कारण भने थाहा हुन सकेको छैन । नेपाल सरकार र यहाँ स्थित नेपाल एम्बेसीले  न्यूनिकरणका लागि तत्काल कदम चाल्न आवश्यक छ ।
प्रकाशित मिति : २०७३ चैत २८ (April 10, 2017)

प्रतिक्रियाहरु


sk rai wrote on 10 April, 2017
मृतक चुडाराज आले को मृत सरिरलाई नेपाल पठाउने कार्य के भईरहेको छ र उनको मृत शरिर नेपाल कहिले सम्म आईपुग्छ।
सनत प्रधान wrote on 10 April, 2017
कामको धपेडी ,धेरै भएर अनि रक्सी ढेरै पिउने अतिनै हानिकारक हुन्छ र आराम को कमि खानेकुरामा ध्यान पुर्याउन जरुरी छ ।

तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• एनआरएन कोरियाद्धारा वडा दशैको अवसरमा सामूहिक टिका तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

• कोरियामा बैधानिक नेपालीको संख्या ३५ हजार नाघ्यो

• उत्तर कोरियालाई ट्रम्पको कडा चेतावनी ,नसुध्रिए क्षण भरमै ध्वस्त पार्ने

• सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि

• कोरिया आएर फेरिएको मेरो दैनिकी

• कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तन

• कोरियाबाट एक युवा लेख्छन ,देशको मुहार फेर्न युवा जाग्नुको बिकल्प छैन

• एनआरएन कोरियाको निर्वाचनको बैधानिकता माथि प्रश्न, छानबिनको माग गर्दै दूतावास मार्फत केन्द्रलाई निवेदन

• अनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे

• कोरियामा खारेज भएको प्रणाली नै लागु गर्न माग

• उत्तर कोरियासँग वार्ता

• कुनै समय नेपाल भन्दा गरिब कोरियाले तीन दशक कसरी गर्‍यो चामत्कारिक प्रगति?

• एनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारी

• सोल नगरले दक्षिण एशियन देशका प्रवासीहरुको सुझाब संकलन गर्ने

• नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।

• एनआरएन कोरियाको अधिबेशनमा फितलो ब्याबस्थापन ,घन्टौ लाइनमा बस्दा पनि मत दिन नपाएको आक्रोश

• छुसकमा नेपाल आईडलका चर्चीत गायक सहितको टोलीले सांगेतिक धुम मच्चाउने

• कोरियाको सुविधा सम्पन्न हलमा ऐतिहासिक रेकर्ड कायम हुदै, छुसकमा चर्चित नेपाली रक स्टारले लाइभ धुम मच्चाउदै

• कोरियामा कृषि मजदुरलाई सास्ती

• एनआरएनए कोरियाको नयाँ नेतृत्वका लागि जनजातिबीच नै कडा टक्कर, आज मतदान हुदै

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal